२० बैशाख २०८१, बिहीबार
२० बैशाख २०८१, बिहीबार
जाजरकोटमा समयमै पुग्यो पाठ्यपुस्तक
जाजरकोटमा समयमै पुग्यो पाठ्यपुस्तक
  • paschimpatra

जाजरकोट ।  शैक्षिक शत्र  सुरु हुनु अघिनै  पाठ्यपुस्तक जाजरकाेटमा आईपुगेको छ ।

यस बर्ष  पनि समयमै कक्षा १ देखी १० सम्मका पाठ्यपुस्तक पुगेको हाे ।

भर्ना अभियान चलिरहेको वेला पाठ्यपुस्तक जाजरकोटमा  विगतका बर्षहरुमा समयमै पाठ्यपुस्तक नपुग्दा निकै समस्या हुने गरेको थियो ।

यस बर्ष भने शैक्षिक सुरु हुने अघीनै पाठ्यपुस्क पुगेको हो । एक दुई दिनमा विद्यालयहरुमा ढुवानी हुने जनक शिक्षा सामग्री केन्द्रको अधिकृत विक्रेता राजेन्द्र एण्ड देवेन्द्र पुस्तक पसलका स‌चालक देबेन्द्र प्रशाद शर्माले जानकारी दिनुभयाे ।

  • २१ चैत्र २०८०, बुधबार प्रकाशित
  • Nabintech