जाजरकाेट । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी जाजरकोटका उपाध्यक्ष तप्त बहादुर हमालले कुशेका एक मिर्गौला पिडित बिरामीलाई आर्थिक सहयोग गरेका छन । जिल्लाको कुशे गाउँपालिका वडा नं. ३ का मिर्गौला पिडत विरामी हरिबहादुर हमालको उपचारका लागि हमालले ५ हजार रुपैयाँ सहयोग गरेका हुन । आर्थिक अभावका कारण हरिबहादुर हमालको उपचारमा समस्या भएपछि युवा नेता हमालले उक्त सहयोग...
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । १ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ५१३ नमुना परीक्षण गरिएको थियो । ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी एक हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ...
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ७३ नमुना परीक्षण गरिएको थियो । ६ हजार ६५५ नमुनाको पीसीआर टेष्ट गर्दा एक हजार ६०२ र चार हजार ४१८ नमुनाको एन्टीजेन टेष्ट गर्दा ९२४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा...
काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार आठ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १९ हजार आठ सय ६९ जनाको नमुना परीक्षण गर्दा ६ हजार आठ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै थप पाँच हजार चार सय ३२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ४२ हजार चार सय ३६ पुगेको छ । नेपालमा अहिले ८९...
जाजरकोट । जाजरकोटमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा कार्यालयको प्रयोगशालामा १९ जनामा गरिएको स्वाब परीक्षणबाट १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका फोकल पर्सन कृष्णबहादुर खत्रीले बताएका छन । स्वास्थ्य सेवा कार्यालयमा मात्र सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ पुगेको खत्रीले जानकारी दिएका छन् । ओमिक्रोनको संक्रमण फैलिएपछि...
पछिल्लो समय कर्णालीमा कोरोना संक्रमणको दर निरन्तर उकालो लागेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गत २३ पुसमा परीक्षण गरिएको नमूनामध्ये २ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । ११ माघमा आइपुग्दा यो संक्रमण दर बढेर ६० प्रतिशत पुगेको छ । जनस्वास्थ्य विज्ञका अनुसार अबको दुई हप्ता संक्रमणदर बढ्दै जाने छ र माघ तेस्रो साता उच्च विन्दुमा पुग्नेछ । त्यसपछि...