११ कात्तिक काठमाडौं ।भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।निर्धारित समयमा १ , १ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।भारतका दुई खेलाडीको प्रहार रोकिएको थियो । नेपालबाट प्रहार गरेका ४ खेलाडीले गोल गर्दै जिततर्फ दोहोराएका हुन्भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै...
११ कात्तिक काठमान्डौ । साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि नजिक पुगेको छ।आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७ , १ गोलको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो।\ अब उपाधिका लागि बुधबार बंगलादेशले नेपाल वा भारत मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भातरबीच आज साँझ साढे ६ बजे...
७ कात्तिक काठमाडौं । ट्वान्टी–२० क्रिकेटमा धेरै रन बनाउने नेपालको कीर्तमान भंग भएको छ । नेपालको यो कीर्तिमान जिम्बाब्वेले तोडेको हो । जिम्बाब्वेले आईसीसी पुरुष ट्वान्टी–२० सब रिजनल छनोटमा गाम्बियाविरुद्ध ३४४ रन बनाएको हो । यसअघि नेपालले मंगोलियाविरुद्ध ३१३ रन बनाउँदै ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने टिमको कीर्तिमान राखेको थियो ।बुधबार जिम्बाब्वेले...
५ कात्तिक काठमान्डौ । साफ महिला च्याम्पियनसिप २०२४ मा नेपालले सानदार जित निकालेको छ। सोमबार दशरथ रंशगालामा भएको खेलमा नेपालले माल्दिभ्समाथि गोलको वर्षा गर्ने क्रममा ११ गोलको जित निकाल्यो।नेपालको जितमा रेखा पौडेलले पाँच गोल गरिन्। उनले खेलको ३१, ४१, ४७, ६३ र ७८ मिनेटमा गोल गरिन्।प्रिति राईले पनि ह्याट्रिक पूरा गरिन्। उनले खेलको पाँचौं, ६५ र ६७ मिनेटमा गोल गर्न...
५ कात्तिक काठमान्डौ । घरेलु टोली अमेरिकाले तेस्रो टी २० मा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ। अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन जोड्यो।अमेरिकाका लागि ओपनिङ ब्याटर मुक्कामल्लले सबैभन्दा बढी ६८ रन जोडे। १८औं ओभरमा सोमपाल कामीबाट बोल्ड हुनुअघि उनले ५१ बलमा ५ चौका र २ छक्का प्रहार...
काठमाडौं । नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पारजित गरेको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका १४७ रनमै समेटियो । अमेरिकाका शायन जहानगिरले ६० रनको अविजित पारी खेले पनि टिमलाई जिताउन सकेनन् । अमेरिकाका लागि शायनले अविवित ६० रन बनाउँदा आन्द्रेस...
२ कात्तिक, काठमाडौं । नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई १६५ रनको लक्ष्य दिएकोछ । ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनायो ।
१ कात्तिक काठमान्डौ । न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टको दोस्रो दिन भारतको ब्याटिङ प्रदर्शन निकै निराशाजनक रह्यो। खराब मौसमले प्रभावित खेलमा भारत ४६ रनमै अलआउट भयो। जसले घरेलु मैदानमा टेस्ट क्रिकेटको सबैभन्दा कम स्कोरको नयाँ कीर्तिमान बनायो। बुधबार पहिलो दिन वर्षाका कारण खेल हुन नसकेपछि बिहीबार पनि मौसमको प्रभाव देखियो। भारतले टस जितेर ब्याटिङ रोजेको...
१ कात्तिक काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ साफ महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ एन्फा ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा...
२२ असोज काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए ।महान्यायाधिवक्ता कार्यालयले यही असोज १० गते क्रिकेटर लामिछानेविरुद्धका...