२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार
यु १९ एसिया कपको उपाधि बंगलादेशलाई
यु १९ एसिया कपको उपाधि बंगलादेशलाई
  • न्युज डेस्क

२३ मंसीर काठमाडौं । भारतलाई हराउँदै बंगलादेशले युएईमा भएको यु १९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । भर्खरै सकिएको फाइलन खेलमा बंगलादेशले भारतलाई ५९ रनले पराजित गरेको हो ।बंगलादेशले दिएको १९९ रनको लक्ष्य पछ्याएको भारत ३५ ओभर २ बलमा १३९ रनमा समेटियो ।

त्यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले ४९ ओभर १ बलमा १९८ रन बनाएको थियो । बंगलादेशका रिजन हुसेनले सर्वाधिक ४७ रन बनाएका थिए ।

  • २३ मंसिर २०८१, आईतवार प्रकाशित
  • Nabintech