२३ चैत्र २०८२, सोमबार
२३ चैत्र २०८२, सोमबार
लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मालाई हिरासतमुक्त गर्न अदालतको आदेश
लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मालाई हिरासतमुक्त गर्न अदालतको आदेश
  • न्युज डेस्क

२३ चैत काठमाडौं । नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमुक्त गर्न अदालतले आदेश दिएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले मिसिलमा संलग्न कागजात हेर्दा, पीडितको पढाइमा निरन्तरता रहेको र प्रतिवादीले संरक्षकको भूमिका पूरा गर्दै आएको देखिएको बताएका छन् ।

शर्माले पीडितलाई यातना दिई दास बनाइ राखेका हुन भन्ने आरोप पुष्टि गर्ने वस्तुनिष्ठ आधार नदेखिएकोले सरकारी वकिल कार्यालय काठमाडौं र पाटन उच्च अदालतबाट मुद्दा नचलाउने निर्णय कानूनसम्मत रहेको आदेशमा उल्लेख छ ।

  • २३ चैत्र २०८२, सोमबार प्रकाशित
  • Nabintech