१४ साउन काठमान्डौं । भारतीय टोलीका प्रमुख तीव्र गतिका बलर जसप्रित बुमराहले बिहीबारबाट सुरु हुने एन्डरसन तेन्दुलकर ट्रफीको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने भएका छन्।इएसपीएनक्रिकइन्फोका अनुसार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईको मेडिकल टिमले बुमराहको ढाडलाई जोगाउन र उनको लामो क्रिकेट करिअरलाई ध्यानमा राख्दै यो निर्णय लिएको हो। भारतीय टिम व्यवस्थापन...
१२ साउन काठमान्डौं । विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ को जित निकाल्दै इङ्ल्यान्डले लगातार दोस्रोपटक महिला युरोपियन च्याम्पियनसिप–२०२५ उपाधि जितेको छ। आइतबार स्विट्जरल्यान्डमा सम्पन्न फाइनलमा खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो।पेनाल्टीमा स्पेनका चारमध्ये एक प्रहारमात्र गोलमा...
९ साउन काठमान्डौ । नेपालले ३८ औं आइएसटीएफ विश्व च्याम्पियनसिपमा बिहीबार १ स्वर्ण र १ रजत जितेको छ।नेपालले मिक्स क्वाडमा स्वर्ण र पुरुष रेगुमा रजत जितेको नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङले जनाएका छन्। मिक्स क्वाडमा रोशन तामाङ कप्तान, सुमित्रा डंगोल, निरु थापा मगर, पदम ठाडा मगर र राजन नेपालीले प्रतिस्पर्धा गरेका थिए।चाइनिज ताइपेईं दोश्रो र बंगलादेश...
जाजरकोट । चालु आर्थिक वर्षमा बजेट अभाव र स्थानीय तहहरूको चासोको कमीका कारण जाजरकोट जिल्ला कर्लाणी प्रदेश स्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी नहुने भएको छ। जिल्ला खेलकुद विकास समिति जाजरकोटले सार्वजनिक सूचना जारी गर्दै कर्णाली प्रदेशस्तरीय सो प्रतियोगिता जेठ २२ गतेदेखि सुरु हुने भए पनि जिल्लाबाट सहभागिता हुन नसक्ने स्पष्ट पारेको हो। कार्यालयका...
२९ वैशाख काठमान्डौ । भारतीय स्टार ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले आफूले सन्यास लिएको घोषणा गरेका हुन्।३६ वर्षीय कोहलीले सन् २०११ मा वेस्ट इन्डिजविरूद्ध टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए। उनले अन्तिम टेस्ट खेल अष्ट्रेलियाविरूद्ध खेलेका थिए। कोहलीले हालसम्म १२३ टेस्ट म्याच खेलेका छन्। जसमा ९...
२७ वैशाख काठमान्डौ । सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोलीको सहभागिता रहने छन्।विश्व फुटबल महिला महासङ्घ फिफाका अध्यक्ष जियनी इन्फाटिनोले धेरै देशले महिला फुटबललाई अग्रणी बनाउन थप मौका पाउने बताएका छन्।टोलीको सङ्ख्या बढेर १२ समूहमा खेल हुने छ। ६४ खेल थपिएर १०४ खेल हुने छ। उनले यो निर्णयले संसार भरी नै महिला फुटबललाई फराकिलो बनाउने विश्वास व्यक्त गरे। न्युजिल्यान्ड...
६ बैशाख काठमाडौं । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गतको आजको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द हुँदा नेपालको विश्वकपको यात्रा रोकिएको छ ।काठमाडौंको मूलपानीस्थित मैदानमा खेल बिहान साढे ९ बजे सुरु हुने तय थियो । तर, वर्षाका कारण खेल सम्भव भएन । त्योसँगै अफगानिस्तानले आउँदो वर्ष जिम्बाब्वेमा हुने युवा विश्वकपमा स्थान बनाएको हो ।यू–१९ विश्वकपमा...
जाजरकोट । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ जाजरकोटको पहिलो जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले बिमल रोकायको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नयाँ कार्यसमितिमा उपाध्यक्ष अमृत मल्ल र गीता बुढा, सचिव कृष्ण बिक्रम शाह, सहसचिव विरेन्द्र शाही, कोषाध्यक्ष मोहनराज गिरी रहेका छन्। त्यस्तै सदस्यहरूमा धर्मराज ज्योति,...
१४ चैत काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल–२०२५ मा साविक विजेता कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सविरुद्ध आठ विकेटको सहज जित निकालेको छ । बुधबार राती गुवाहिटीमा सम्पन्न खेलमा राजस्थानले प्रस्तुत गरेको १५२ रनको मध्यम लक्ष्य कोलकाताले १७।३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।त्यसअघि, टस हारेर ब्याटिङमा आएको राजस्थानले निर्धारित २० ओभर ब्याटिङ गरे पनि...