११ श्रावण २०८२, शनिबार
११ श्रावण २०८२, शनिबार
सेपाकताक्रोको विश्व च्याम्पियनसिपमा नेपाललाई दुई पदक
सेपाकताक्रोको विश्व च्याम्पियनसिपमा नेपाललाई दुई पदक
  • न्युज डेस्क

९ साउन काठमान्डौ । नेपालले ३८ औं आइएसटीएफ विश्व च्याम्पियनसिपमा बिहीबार १ स्वर्ण र १ रजत जितेको छ।नेपालले मिक्स क्वाडमा स्वर्ण र पुरुष रेगुमा रजत जितेको नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङले जनाएका छन्।

मिक्स क्वाडमा रोशन तामाङ कप्तान, सुमित्रा डंगोल, निरु थापा मगर, पदम ठाडा मगर र राजन नेपालीले प्रतिस्पर्धा गरेका थिए।चाइनिज ताइपेईं दोश्रो र बंगलादेश तेश्रो भए।

  • १० श्रावण २०८२, शुक्रबार प्रकाशित
  • Nabintech