४ माघ काठमाडौं । आयोजक भारतले टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणमा लगातार तेस्रो जित निकालेको छ ।भर्खरै सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६१ रनले हराएको हो । योसँगै भारतले सुपर एटमा स्थान पनि बनाएको छ । पराजित भए पनि यसअघिका दुई खेल जितेको पाकिस्तानको पनि सम्भावना भने कायमै छ ।भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमा ११४ रनमै अलआउट भयो ।
२ फागुन काठमाडौं । भारत र श्रीलंकामा जारी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिज सुपर एटमा प्रवेश गरेको छ ।भर्खरै सम्पन्न खेलमा नेपाललाई ९ विकेटले हराउँदै लगातार तीन जितसहित वेस्ट इन्डिजले समूह ‘सी’बाट ६ अंकसहित एक खेल अगावै सुपर एटको टिकट काटेको हो । यता, लगातार तीन हार ब्यहोरेको नेपाल भने एक खेल अगावै सुपर एट दौडबाट बाहिरिएको छ ।नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग...
२ फागुन काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकप–२०२६ मा हालसम्म २० टिममध्ये अमेरिका र नेदरल्यान्ड्स बाहेकका टिमले दुई समूह चरणका दुई खेलमा प्रतिस्पर्धा गरिसकेका छन् । समूह ‘ए’ मा रहेका अमेरिका र नेदरल्यान्ड्सले भने समान तीन खेल खेलिसकेका छन् ।प्रतियोगितामा हालसम्म २१ खेलको नतिजा निस्किँदा केही टिम यस्ता छन्, जसले लगातार जितसहित आफ्नो सुपर–८ को...
२९ माघ काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो । पहिलो खेलमा दुई पटकको विश्वविजेता इंग्ल्यान्डलाई दबाबमा राख्दै झिनो रनमा चुकेको नेपालले आज भने बिर्सन लायक खेल्यो । नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले १२.४ ओभरमा विकेट नगुमाई भेट्टायो । इटालीको सहज जितमा जस्टिन मोस्का र...
माघ २५ काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रीकेटमा साविक विजेता भारतले विजय सुरुआत गरेको छ । मुम्बईको वानखेडे स्टेडियममाखेलमा घरेलु टोली भारतले अमेरिकालाई २९ रनले पराजित गर्यो । भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि कृष्ण सन्जयमुर्ती र शुभम रन्जनेले सर्वाधिक समान ३७- ३७ रन बनाए...
२५ माघ काठमाडौं । टी–२० विश्वकपमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । वेस्ट इन्डिजले स्कटल्यान्डमाथि ३५ रनको सहज जित हात पारेको हो । १८३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १८.५ ओभरमा १४७ रनमै अलआउट भयो ।
२४ माघ काठमाडौं । टी–२० विश्वकपमा पाकिस्तानले जितसँगै प्रतियोगिताको सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले हराउँदै विजयी यात्रा सुरु गरेको हो । १४८ रनको लक्ष्य पाकिस्तानले १९।३ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । एक समय खेल नेदरल्यान्ड्सको पक्षमा गइरहेको थियो । तर, अन्तिममा पाकिस्तानलाई जित दिलाउन फहिम अशरफले सानदार...
२२ माघ उदयपुर । महिला राष्ट्रिय फुटबल लिग आगामी फागुन पहिलो सातादेखि हुने भएको छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ एन्फा र जिल्ला फुटबल सङ्घ उदयपुरको सहयोगमा आगामी फागुन १ देखि ९ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको एन्फाका महासचिव किरण राईले बताउनु भयो । गाईघाटस्थित रङ्गशालामा पत्रकार सम्मेलन आयोजना गर्दै उहाँले फिफाको आर्थिक सहयोग र एन्फाको आयोजनामा...
१६ पुस काठमाडौं । भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुने आइसिसी पुरुष टि–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने भएको छ ।आगामी आगामी फेब्रुअरी ७ तारिखदेखि सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा हुने तय भएको नेपाल क्रिकेट सङ्घ क्यान द्वारा आज जारी विज्ञप्तिमा जनाएको छ । विज्ञप्तिमा उक्त ट्रफी टुर...
१३ पुस काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनसिपममा महिलातर्फ लगातार दोस्रो जित निकालेको छ । एपीएफले आइतबार च्याम्पियनसिपअन्तर्गत काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा सम्पन्न खेलमा सुदूरपश्चिम खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।जितसँगै एपीएफले प्रतियोगितामा...