२७ माघ २०८२, सोमबार
२७ माघ २०८२, सोमबार
टी–२० विश्वकपः साविक विजेता भारतको विजयी सुरुआत
टी–२० विश्वकपः साविक विजेता भारतको विजयी सुरुआत
  • न्युज डेस्क

माघ २५ काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रीकेटमा साविक विजेता भारतले विजय सुरुआत गरेको छ । मुम्बईको वानखेडे स्टेडियममाखेलमा घरेलु टोली भारतले अमेरिकालाई २९ रनले पराजित गर्‍यो ।

भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि कृष्ण सन्जयमुर्ती र शुभम रन्जनेले सर्वाधिक समान ३७- ३७ रन बनाए ।

  • २६ माघ २०८२, आईतवार प्रकाशित
  • Nabintech