१३ श्रावण २०८२, सोमबार
१३ श्रावण २०८२, सोमबार
महिला युरो कपको च्याप्पियन इङ्ल्यान्ड
महिला युरो कपको च्याप्पियन इङ्ल्यान्ड
  • न्युज डेस्क

१२ साउन काठमान्डौं । विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ को जित निकाल्दै इङ्ल्यान्डले लगातार दोस्रोपटक महिला युरोपियन च्याम्पियनसिप–२०२५ उपाधि जितेको छ।

आइतबार स्विट्जरल्यान्डमा सम्पन्न फाइनलमा खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो।पेनाल्टीमा स्पेनका चारमध्ये एक प्रहारमात्र गोलमा परिणत भयो। यता, इङ्ल्यान्डका पाँचमध्ये तीन खेलाडीले गोल गरे।

  • १३ श्रावण २०८२, सोमबार प्रकाशित
  • Nabintech