जाजरकोट । पाँचवटा विधेयक मस्यौदा पारित गर्दै भेरी नगरपालिकाले १४ औ नगरसभा सम्पन्न गरेको छ । खलंगा स्थित नगरपालिकाको आफ्नै सभाहलमा शनिबार देखी २ दिन संन्चालन भएको सभाले पाँच वटा विधेयक मस्यौदा पारित गर्दै नगरसभा सम्पन्न गरेको हो । नगरसभामा पेश गरेका पाँचवटा विधेयक मस्यौदाहरु उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन, खानी तथा खनिज पदार्थ संरक्षण, भुमी व्यवस्था, एफ...
जाजरकोट । प्राथमिक अस्पताल नलगाडमा फिजियोथेरापी सेवा सुरु भएको छ । पाँचतारा युवा संरक्षक मञ्च र ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनको साझेदारिमा नलगाड नगरपालिकामा सञ्चालन भइरहेको अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको शारीरिक पुर्नस्थापना तथा आर्थिक समावेशिता सेवामा पहुँच वृद्धि (AC–6) परियोजना अन्तरर्गत प्राथमिक अस्पतालमा फिजियोथेरापी...
जाजरकोट । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले भूकम्प प्रभावित जिल्लाका नागरिकलाई कर्जा सहुलियत दिन नेपाल राष्ट्र बैंकसँग माग गर्नुभएको छ । बिहीबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा गभर्नर महाप्रसाद अधिकारीसँगको छलफलमा मन्त्री सिंहले जाजरकोट भूकम्पले असर गरेका जिल्लाका नागरिकलाई कर्जा सहुलियत दिन माग गर्नुभएको हो...
जाजरकाेट । भूकम्प प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन सरकारले दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । यही पुस ४ गतेदेखि सुरु गरिएको खोप अभियानलाई सरकारले जाजरकोट र रुकुमपश्चिममा १४ गतेसम्म निरन्तरता दिने भएको छ । आपतकालिन अबस्थामा श्वासप्रश्वास, दुषित पिउनेपानी र विभिन्न खानेकुराबाट सर्ने रोगहरु फैलिन सक्ने जोखिमलाई कम गर्न सरकारले...
जाजरकोट । जाजरकोटमा चिसोका कारण जाजरकोटमा फेरि एक सुत्केरीको मृत्यु भएको छ । जाजरकोट कुशे गाउँपालिका ९, घर्तीगाउँकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको आज (बुधबार) बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । उनको मृत्यु चिसोकै कारण भएको अध्यक्ष बस्नेतले बताए । उनले मंसिर १७ गते दुई छोरालाई जन्माएकी थिइन् । कात्तिक १७ गतेको भूकम्पपछि...
जाजरकोट । छेडागाड नगरपालिका ५ चंखीला जाजरकोटमा इलाका प्रशासन कार्यालयको उद्घाटन भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यालयको उद्घाटन समारोहमा बोल्नु हुँदै मन्त्री बस्नेतले नागरिकलाई संघीयताको सुन्दर प्रत्याभूतिको लागि यस कार्यालय महत्वपूर्ण हुने...
जाजरकाेट । रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । त्यसैगरी...
जाजरकाेट । नेकपा एकिकृत समाजवादीले जाजरकाेटमा भुकम्प पिडितलाइ राहत वितरण गरेकाे छ । समाजवादीले केन्द्रीय अध्यक्ष माधव कुमार नेपालको पहलमा ग्रामीण विकासका लागि चाइना फाउन्डेसनबाट प्राप्त राहत सामाग्री वितरण गरेकाे हाे । भुकम्पले प्रभावित विद्यालय भेरी नगरपालिका २ काे जनता प्रा.बि र बिष्णु प्रा.बि का १ सय ३५ जना विद्यार्थिहरुलाई पोषण युक्त खाध्यान सामाग्री...
जाजरकोट । जाजरकोटमा भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरु गरिएको छ । जिल्ला विपत व्यवस्थापनको कोषबाट आवास निर्माणका लागि पहिलो किस्ता बापतको ८ करोड २७ लाख २५ हजार रुपैयाँ शिवालय गाउँपालिकाको स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा पठाइएको हो । शिवालय गाउँपालिकाले लाभग्राही कायम गरेर जिल्ला...
जाजरकोट । भूकम्पका कारण डराएका बालबालिकालाई केन्द्रित गरेर सेभ द चिल्ड्रेन र पडाडि क्षेत्र बिकास अभियानको साझेदारीमा बालमैत्री कक्षा स्थापना गरिएको छ । गत १७ गते गएको विनासकारी भुकम्पबाट प्रभाबित बालबालिकाहरुलाई तत्काल भुकम्पको प्रभावलाई कम गरि उनिहरुमा हुनसक्ने जोखिमहरु न्यूनीकरण गर्ने उद्येश्यले बालमैत्री कक्षा स्थापना गरिएको हो । पालिका स्तरीय बालअधिकार...