जाजरकोट । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण गर्नका लागि जनशक्ति तयार गरिरहेको छ । जिल्लाका सबै ठाउँमा निर्माण हुने सुरक्षित तथा अस्थायी आवास निर्माण गर्नका लागि १२ कलस्टरमा तालिम दिएर जनशक्ति तयार पार्ने काम जारी रहेको कार्यालयका प्रमुख महेन्द्रकुमार भडेलले जानकारी दिए । भेरी र नलगाड नगरपालिकामा...
रुकुम पश्चिम । गत कात्तिक १७ गते जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नं। ११ का दुई बस्ती भासिएका छन । २५ घरधुरी रहेको मङग्रागाउँ र सात घरधुरी रहेको सिमपाखा बस्ती भासिएपछि अस्थायी आवास निर्माणको काम समेत प्रभावित बनेको छ । अहिले मङग्रागाउँ टोलवासीले पाखामै जस्तापाताले बेरेर अस्थायी आवास बनाउन थालेका छन्...
जाजरकाेट । जाजरकोटमा ह्याबिट्याट यंग लिडर्स बिल्ड अभियान शुरु भएको छ । ह्याबिट्याट फर ह्युम्यानिटि नेपाल र निड्स नेपालको साझेदारी तथा जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वयमा लिडर्स बिल्ड अभियान शुरु भएको हो । भेरी नगरपालिकामा आज एक कार्यक्रमको आयोजना गरेर अभियान शुरु भएको र उक्त अभियानमा भेरी नगरपालिकाका ३० जना स्वयंमसेवक त्यसमा पनि महिलाको उल्लेखनिय...
काठमाडौं । आईसीसी विश्वकप लिग–२ को २०२४ देखि २०२७ सम्म चल्ने त्रिकोणात्मक सिरिजका शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने भएका छन् । आईसीसीले २०२७ सम्म चल्ने लिग-२ को शीर्ष चार टोली सोझै विश्वकप छनोट खेल्न पाउने बताएको छ । २४ वटा त्रिकोणात्मक सिरिजमा कुल १४४ खेल हुनेछन् । जसबाट शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । पुछारका चार टोलीले विश्वकप...
जाजरकोट । शिवालय गाउँपालिकाको १३ औँ गाउँ सभाले स्थानीय कृषि तथा पशुपन्छी ऐन, २०८० पास गरेको छ । पालिकाबाट उपलब्ध गराईने कृषिसंग सम्बन्धित सेवा सुविधालाई ब्यवस्थित तरीकाले प्राथमिकताको आधारमा वितरण गर्ने र कृषि पेशाको संरक्षण र किसानको जीवनस्तरको प्रवद्र्धनको ब्यवस्था मिलाउन उदेश्यले पहाडी क्षेत्र विकास अभियानको सहजिकरणमा शिवालय गाउँपालिकाले गाउँ सभाबाट...
जाजरकोट । जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नारायाणी मावि कार्कीगाउँमा हुने भएको छ । गत वर्षको शिल्ड विजेता छेडागाड नगरपालिकाको वडा नंं। १२ स्थित नारायणी माविको खेल मैदानमा यस वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो । प्रतियोगिता भोलि (२६ माघ) देखि सुरु हुने जिल्ला खेलकुद विकास समितिका अधयक्ष नरबहादुर बस्नेत ले...
जाजरकोट । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशन, जाजरकोटको अध्यक्षमा अधिवक्ता भीमबहादुर सिंह सर्वसम्मत चयन भएका छन । सोमबार सम्पन्न नेपाल बार एशोसिएशन, जाजरकोटको जिल्ला अधिवेशनले सिंहलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा राजबहादुर सिंह, सचिवमा सहदेव जंग शाह र कोषाध्यक्षमा छविराज शर्मालाई सर्वसम्मत चयन गरेको सचिव शाहले जानकारी...
सुर्खेत । ६ वर्षअघि सबैभन्दा पहिले सर्वसम्मत रुपमा प्रदेशको नाम र राजधानी टुंग्याएर प्रशंसा पाएको कर्णाली प्रदेशसभा त्यसयता भने सकारात्मक भूमिकाका कारण चर्चामा आउन सकेको छैन । २१ माघ २०७४ मा बसेको पहिलो बैठकले सर्वसम्मत रुपमा प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई तोकेको थियो । त्यतिबेला सत्तापक्ष र विपक्षी दलका नेताले प्रदेशसभाको रोष्ट्रममा...
जाजरकाेट । जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज बन्ने भएका छन् । नलगाड नगरपालिका, ५ र बारेकोट गाउँपालिका ८ जोड्ने खारा खोला र छेडागाड नगरपालिका, १२ र ५ जोड्ने मनघाट, छेडाखोलामा बेलिब्रिज बन्ने भएका हुन् । मनघाट छेडागाड नगरपालिकाको केन्द्र पनि हो। यी दुई पुलको सामान कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले सोमबार बुझ्नु भएको छ। अब ती सामान...
जाजरकाेट । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदलीको अवस्था रहेको महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा तथा देशका बाँकी भू–भागको मौसम मुख्यतया सफा...