१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार
बार एशोसिएशन जाजरकोटको अध्यक्षमा अधिवक्ता सिंह
बार एशोसिएशन जाजरकोटको अध्यक्षमा अधिवक्ता सिंह
  • paschimpatra

जाजरकोट । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशन, जाजरकोटको अध्यक्षमा अधिवक्ता भीमबहादुर सिंह सर्वसम्मत चयन भएका छन ।

सोमबार सम्पन्न नेपाल बार एशोसिएशन, जाजरकोटको जिल्ला अधिवेशनले सिंहलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा राजबहादुर सिंह, सचिवमा सहदेव जंग शाह र कोषाध्यक्षमा छविराज शर्मालाई सर्वसम्मत चयन गरेको सचिव शाहले जानकारी दिए ।

  • २३ माघ २०८०, मंगलवार प्रकाशित
  • Nabintech