जाजरकोट । जाजरकोटमा पछिल्लो समय मौरी पालन कृषकहरूको सङ्ख्या बढ्दै गइरहेको छ । बजारमा स्थानीय महको माग बढ्न थालेपछि मौरी पालन व्यवसाय प्रति स्थानीयवासीको मोह बढ्दै गएको हो । भेरी नगरपालिका २ डिगाकी विमला बोहरा वलीले मौरी पालन गरेको लामो समय भएको छ। व्यावसायिक मौरी पालन गर्दै आएकी वलीलाई सुरुमा मौरी पालनबाट आम्दानी गर्न सकिन्छ भन्ने खासै विश्वासै थिएन । मौरी पालन...
काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङ विरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । डेब्यू खेलमै नेपालकी पूजा महतोले उत्कृष्ट बलिङ र ब्याटिङ गरिन । उनले हङकङ विरुद्धको खेलमा १६ रन बनाउनुका साथै एक विकेट समेत लिइन् । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपाललाई...
कोहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाको साउन १२ गते हुन गईरहेको निर्वाचनका लागि लोकतान्त्रिक प्यानलले घरदैलो अभियानलाई तिव्रता दिएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ मा बुधबार खानेपानी उपभोक्ताहरुसँग भेटघाट गर्दै लोकतान्त्रिक प्यानलका उम्मेद्वाहरुले कोहलपुरको खानेपानी सम्बन्धी दीर्घकालिन समस्या समाधान गर्ने प्रतिवद्धता...
कोहलपुर । बाँकेको कोहललपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुरमा संचारग्राम बनाउने प्रतिवद्धता जनाएका छन् । कोहलपुरका पत्रकारहरुसँग मंगलबार अन्तरक्रिया गर्दै नगरप्रमुख आचार्यले पत्रकारहरुको बृहत भेलाबाट निर्णय भई आएको खण्डमा स्थानीय सरकारले संचारग्राम बनाउनका लागि श्रोतको ब्यवस्थापन गर्ने बताएका हुन । नेपाल पत्रकार महासंघ बाँकेका कार्यबाहक...
जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका र बारेकोट गाउँपालिमा पाँच दिन देखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुदाँ त्यस क्षेत्रका स्थानीय सञ्चारविहीन बनेका छन् । गत श्रावन ४ गते राती जाजरकोटको सल्लाभिरमा रहेको रिपिटर टावरमा चट्याङ्गले क्षति गरेपछि दुई पालिकाको टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जाजरकोट शाखाका कार्यालयल प्रमुख भिमसेन...
जाजरकोट । डिभिजन वन कार्यालय जाजरकोटले २१ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७९/०८० मा कार्यालयले २१ लाख २ हजार २ सय ७० रूपैयाँ राजस्व संकलन गरेको हाे । जममध्ये रातो च्याउ संकलन बाट २९ हजार २ सय ५० रुपैंया, मह बाट १ लाख ४४ हजार, पाषणवेद बाट २ लाख ८० हजार, बोजो बाट ५ हजार ५ सय, सुगन्धवाला बाट ५ हजार १ सय २५ रुपैंया, कालीकाटको दाना बाट ३८ हजार ७ सय ५० रुपैंया,...
जाजरकोट । गत साउन ७ गते सानी भेरी नदीमा बेपत्ता भएका रुकुम पुर्व सिस्ने गाँउपालिका ८ भुरुवा घर भएका ३८ बर्षिय छविलाल पुन मृत अवस्थामा फेला परेका छन् । एक जना गाँउलेको निधन भएपछि मलामी गएका पुन पौडी खेल्ने क्रममा गत आइतवार भुरुवा स्थित सानी भेरी नदीमा बेपत्ता भएका थिए । बेपत्ता पुन मंगलबार जाजरकोट भेरी नगरपालिका १ कालेगाँउ नजिक भेरी नदीको किनारमा मृत अवस्थामा फेला...
जाजरकाेट । जाजरकोटमा श्रमजीवी पत्रकार संगठन गठन गरिएको छ । सोमबार जिल्लामा कृयाशिल पत्रकारहरुको भेलाले सरोज वलीको संयाेजकत्वमा ११ सदस्सीय जिल्ला कमिटी गठन गरेको हो । जसको सदस्य सचिवमा कालीबहादुर नेपाली मनोनित भएका छन् । सदस्यहरुमा भरत शर्मा, पवन शर्मा, प्रेम विश्वकर्मा, मालबहादुर सिंह, शारदा पुन मगर, प्रकाश रोकाय, भीमबहादुर खड्का सदस्यहरु बनेका छन् । संगठनको...
जाजरकाेट । जाजरकोटका घरघरमा प्रहरीका सम्पर्क नम्बरअंकित स्टिकर टाँस गर्ने अभियानको सुरुवात गरिएको छ । सुरक्षित कर्णाली विशेष अभियान अन्तर्गत सबै प्रकारको सूचनामा प्रहरीको सहज पहुँच बनाउन र नागरिकलाई नजिकबाट सुरक्षाको प्रत्याभूति गराउन आइतबार जिल्लाका सातवटै स्थानीय तहका घरघरमा स्टिकर टाँस अभियानको सुरुवात गरिएको हो । एक–दुई महिना भित्रै जिल्लाका सबै प्रहरी...
काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल आज भारत ए सँग खेल्नेछ । डे नाइटमा खेलाइने यस खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । डे नाइट खेल भएकोले नेपाली टोलीले यस खेलका लागि आइतबार नाइटमा अभ्यास समेत गरेको थियो । समूह बी मा रहेको नेपाल पहिलो खेलमा कमजोर ब्याटिङ गर्दा पाकिस्तान ए सँग...