जाजरकाेट । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि. जाजरकाेट शाखाले बीमा दावी वापत रु ३ लाख १० हजार भुक्तानी गरेको छ । कम्पनीद्वारा जाजरकाेटमा मृत्यु दाबी भुक्तानी कार्यक्रमको आयोजना गरी काल गतिले निधन भएका रुकुम पश्चिमको आठविसकोट नगरपालिका ८ का मृतक दले बुढाको परिवारलाई रकम भुक्तानी गरेकाे हाे । बुढाको २०७८ चैत्र ७ गते मृत्यु भएको थियो । मृतक बुढाकी पत्नि विष्णुमाया...
जाजरकोट । नेपाल फोटो पत्रकार महासंघ जाजरकोटको अध्यक्षमा बासुदेव शर्मा चयन भएका छन् । सोमबार जिल्ला स्थित फोटो पत्रकारहरुको एक भेलाले शर्मालाई अध्यक्षमा चयन गरेकाे हो । शर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा सरोज वली, सचिवमा कालीबहादुर नेपाली, कोषाध्यक्षमा पदम केसी र सह सचिवमा शारदा पुन मगरलाई चयन गरिएको छ । यस्तै, सदस्यहरुमा...
काठमाण्डौ । केन्यासँगको एकदिवसीय अभ्यास खेलको शृङ्खला नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेको हो । केन्याले दिएको दुई सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि अर्जुन साउदले ५८, आसिफ शेखले ५६, बसिर अहमदले ५२, रोहित पौडेलले ४६ र ज्ञानेन्द्र मल्लले...
जाजरकाेट । जाजरकाेट अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष डम्बर सिह ठकुरीले पदभार ग्रहण गरेका छन् । अस्पताल विकास समिति जाजरकोटको अध्यक्षमा मनोनयन भएका ठकुरीले शुक्रबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै ठकुरीले अस्पतालको विकासका लागि सबैसँग हातेमालो गर्दै आवश्यक सल्लाह–सल्लाह लिएर अगाडी बढ्ने बताए । उनले समितिको एक्लो प्रयासले...
जाजरकाेट । जाजरकाेट अस्पताल विकास समितिले लामाे समयपछि व्यवस्थापन समिति पाएको छ । करिब डेढ वर्षपछि अस्पताल विकास समितिको अध्यक्षमा डम्बर सिह ठकुरी नियुक्त भएका छन् । कर्णाली प्रदेश स्वास्थ्य ऐन २०७८ को दफा १३ को उपदफा २ अन्तर्गत खण्ड (क) बमोजिम सामाजिक विकास मन्त्रालयले ठकुरीलाइ चार वर्षका लागि जाजरकाेट अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो । डेढ वर्षदेखि...
जाजरकोट । जाजरकाेटका ३३ हजार भन्दा बढी बालबालिकालाई फाइजर बायोएनटेक खोप दिईने भएको छ । ५ वर्ष देखि ११ बर्ष उमेर समुहका ३३ हजार ४ सय १८ बालबालिकालाई कोरोना विरुद्धको फाइजर बायोएनटेक खोप दिईने भएको हो । नलगाड नगरपालिका भित्रका ५ हजार ८४ दशमलव आठ प्रतिशत बालबालिकालाई खोप लगाइने भएको छ । छेडागाड नगरपालिकाका ७ हजार ५८ दशमलव १ प्रतिशत, भेरी नगरपालिका ५ हजार ९ सय ९ दशमलव...
काठमाडौं । प्रदेश र प्रतिनिधि सभा चुनाव घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनाव ४ मंसिरमा गर्ने निर्णय गरेको छ । लगतै पत्रकार सम्मेलन गरेको निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरिएको जानकारी दिएको छ । आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार अनलाइन फारम गरेर...
काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिकामा एकै परिवारका चार जना मृत फेला परेका छन् । वडा नम्बर २ स्थित पदमसालमा श्रीमान–श्रीमतीको विवादले परिवार नै सखाप भएको छ । पारिवारिक विवाद र त्यसमाथि सम्पत्तिको लफडाले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार मृतकमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् ।...
जाजरकोट । बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय अविनास नेपाली र टेकेन्द्र नेपालीलाई मंगलबार साँझ सात बजेको समयमा कुशे गाउँपालिका ५ बाटुले स्थित बाटोमा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । साउन ९ गते विहान ७ बजेको समयमा आफ्नै निवासमा...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए । कोभिड-१९ महामारीका कारण...