काठमाडौं। बाँकेमा राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरका सूचकमाथि आक्रमण भएको छ । बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहास्थित चेकपोष्ट नजिक राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरका सूचकमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । सूचक अजुर्न खड्कामाथि नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित कलपत्रु होटलमा सञ्चालिक क्यासिनो एसएन ब्लु गेमिङका कर्मचारीले आक्रमण गरेको आरोप...
काठमान्डौ । जनआस्था पत्रिकाका अध्यक्ष तथा प्रधान सम्पादक किशोर श्रेष्ठलाई बम हानेर मार्ने धम्कि दिएका एक जना लाइ प्रहरीले पक्राउ गरेको छ । विप्लव समूह भनेर चिनिने नेपाल कम्युनिष्ट पार्टीको एक खेमाले ललितपुरको सानेपास्थित आस्था प्रकाशन प्रालिको कार्यालयमा पेस्तोलधारी गुण्डाु पठाएर धाकधम्की दिएको छ । साउन ८ गते मंगलबार बिहान १०ः०० बजेदेखि फोन गरी आफूलाई सचिवालय...
१० साउन काठमान्डौ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपति निर्वाचन नलड्ने घोषणा गरेका छन्।बुधबार साँझ ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडेनले नोभेम्बरमा हुने निर्वाचनका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका हुन्। बाइडेनले नयाँ पुस्तालाई देश हाँक्ने अवसर पनि दिनुपर्ने बताए।‘राष्ट्रपतिको रूपमा मेरो रेकर्ड, विश्वमा मेरो नेतृत्व, अमेरिकाको...
१० साउन रुकुमपश्चिम । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।सडक अवरुद्ध भएसँगै रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाडौ जाने सवारी साधन रोकिएको रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले...
१० साउन काठमान्डौ । बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शवको शिक्षण अस्पतालमा महाराजगञ्जमा पोस्टमार्टम आज पनि जारी छ।त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका अनुसार पोस्टमार्टमका लागि तीन टोली खटिएका छन्। पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक सहभागी...
९ साउन काठमाडौं । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो । साथै सरकारले विमान दुर्घटनाको जाँचबुझका लागि आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन...
काठमान्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा एकै परिवारका तीन जनाको मृत्यु भएको बताइएको छ । बुधबार बिहान ११:११ बजे काठमाडौंबाट पोखरा उडेको सौर्यको ९ एन एएमई सिआरजे २०० कलसाइनको जहाज दुर्घटनामा परेको हो। दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। क्याप्टेन मनीष शाक्यको भने उद्धार गरेर अस्पतालमा उपचार गरिएको छ।ज्यान गुमाउनेमध्ये...
९ साउन काठमाडौं । काठमाडौंबाट प्राविधिक चेकजाँचका लागि पोखरा लैजान लागिएको सौर्य एयरको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । त्रिभुवन विमानस्थलबाट उडान भर्नासाथ जहाज दुर्घटनामा परेको थियो ।उक्त दुर्घटनामा चालक दलका सदस्य र प्राविधिक गरी १८ जनाको मृत्यु भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट प्राविधिक टोली लिएर...
काठमाण्डाै । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना यात्रु रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ। सौर्यको ९ एन-एएमईरसीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:११ बजे दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ। जहाजमा...
काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको हो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ । विमानस्थल प्रहरी कार्यालयका त्रिदेव बुढाथोकीका अनुसार घाइते अवस्थामा रहेका विमान चालकको उद्धार गरिएको छ। उहाँलाई उपचारका लागि केएमसी अस्पतालमा भर्ना गरिएको...