२२ भाद्र २०८१, शनिबार
२२ भाद्र २०८१, शनिबार
पत्रकारलाई बम हानेर मार्ने धम्कि दिने पक्राउ
पत्रकारलाई बम हानेर मार्ने धम्कि दिने पक्राउ
  • paschimpatra

काठमान्डौ । जनआस्था पत्रिकाका अध्यक्ष तथा प्रधान सम्पादक किशोर श्रेष्ठलाई बम हानेर मार्ने धम्कि दिएका एक जना लाइ प्रहरीले पक्राउ गरेको छ ।

विप्लव समूह भनेर चिनिने नेपाल कम्युनिष्ट पार्टीको एक खेमाले ललितपुरको सानेपास्थित आस्था प्रकाशन प्रालिको कार्यालयमा पेस्तोलधारी गुण्डाु पठाएर धाकधम्की दिएको छ ।

साउन ८ गते मंगलबार बिहान १०ः०० बजेदेखि फोन गरी आफूलाई सचिवालय सचिव कपिल सिको परिचयबाट चिनाएका व्यक्तिले अत्यन्त स्तरहीन शब्द प्रयोग गरी संस्थाका अध्यक्ष तथा प्रधानसम्पादक किशोर श्रेष्ठलाई गालीगलौज गर्दै बम हानेर उडाइदिने धम्की दिएका थिए ।

  • १० श्रावण २०८१, बिहीबार प्रकाशित
  • Nabintech