१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार
चितुवाको आक्रमण १७ वर्षिया किशोरीको मृत्यु
चितुवाको आक्रमण १७ वर्षिया किशोरीको मृत्यु
  • न्युज डेस्क

दीपककुमार शर्मा
१५ पुस बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक किशोरीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक देवेन्द्रकुमार मल्लका अनुसार बर्दियाको मधुवन नगरपालिका २ खाता निवासी करण परियारकी १७ वर्षिया छोरी बिनिता परियारको मंगलवार दिउसो करिब सवा १ बजेतिर घर नजिकैको सामुदायिक वनमा घाँस काटन गएको बेला चितुवाले आक्रमण गरेको थियो ।

गम्भिर घाइते परियारको बर्दिया जिल्ला अस्पतालमा उपचारकै क्रममा २ वजे  र २० मिनेटमा उनको मृत्यु भएको प्रहरीे जनाएको छ ।

  • १५ पुष २०८२, मंगलवार प्रकाशित
  • Nabintech