१३ साउन सुर्खेत । लगातारको वर्षा छि सुर्खेतको वीरेन्द्रनगरमा घर भत्किँदा एक किशोरी घाइते भएको प्रहरीले जनाएको छ ।वीरेन्द्रनगर नगरपालिका १३ करेखोला निवासी खम्म बुढाको घर आज बिहान वर्षातको कारण भत्किँदा घरले च्यापिएर घाइते भएको प्रहरीको भनाई छ । १५ वर्षीया शुशिला बुढालाई घाइते अवस्थामा उद्धार गरिएको हाल कर्णाली प्रदेश अस्पतालमा उपचार भैरहेको छ ।
काठमाडौं। नेपाली पौडीबाज डुवाना लामा पेरिस ओलम्पिक २०२४ को हिट चरणबाटै बाहिरिएकी छन्। आइतबार भएको २०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेकी उनले निर्धारित दूरी पार दुई मिनेट २०.७४ सेकेन्डमा पार गरिन् । सात खेलाडी रहेको हिट वानमा उनी अन्तिम स्थानमा रहिन् । डुवानाले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा सहभागी भएकी थिइन् ।
काठमाडौँ । श्रीलंकाले महिला एशिया कप टी-२० क्रिकेटको उपाधि जितेको छ । श्रीलंकाले फाइनल खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी-२० महिला एशिया कपको उपाधि जितेको हो । भारतले दिएको १६६ रनको लक्ष्य पछाएको श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । श्रीलंकाका लागि हर्शिथा समाराविक्रमाले सर्बाधिक ६९ रन बनाएकी थिइन् भने कप्तान चामारी अट्टापट्टूले...
काठमाडौं । भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् । आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो । जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेपनि सर्वोच्चले बिगो र कैद सजाय घटाएको छ । यसअघि विशेष अदालत उनलाई गैरकानूनी रुपमा सम्पत्तिआर्जन...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टी स्टेट बारे कांग्रेसमाथि लागेको आरोप छानबिन हुनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री ओलीले विगतमा गिरीबन्धुको ७० विघा जग्गा कांग्रेसले बेचेर खाएको भनी अभिव्यक्ति दिएको स्मरण गराउँदै उनले सो...
१३ साउन बर्दिया । बर्दियामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।बर्दियाको बाँसगढी नगरपालिकाबाट २ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा, बर्दिया बाँसगढी नगरपालिका ८ का वर्ष ३० क प्रकाश थारु र सोही ठाउँ बस्ने वर्ष २१ को सोम प्रसाद थारु पक्राउ परेका हुन ।प्रहरीले दिएको जानकारी अनुसार बाँसगढी नपा ८ ककौरा चोक स्थित साईकलमा शंकास्पद रुपमा...
१३ साउन दाङ । दाङमा गुडिरहेको ट्रकमा आगो लागेको छ ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा गुडिरहेको ट्रकमा आगलागी भएको प्रहरीले पुष्टि गरेको छ । महेन्द्रनगरबाट दाङको लमही जादै गरेको गरेको सुपप्र ०१ –००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आफैँ आगलागी भई जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले लमही नगरपालिका – ९ चाउखोला...
१३ साउन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले महामन्त्रीबाट हटाएका डा मुकुल ढकालले निर्वाचन आयोग गुहारनु भएको छ । आफूलाई कारबाही गर्ने पार्टीको निर्णय नै अवैधानिक रहेको उहाको दाबी छ ।निर्वाचन आयोगका प्रमुख आयुक्तलाई पत्र पठाउँदै ढकालले रास्वपाबाट विवरण अद्यावधिक गर्नका लागि कुनै पत्र आएको खण्डमा त्यसलाई कार्यान्वयन नगर्न दबाब समेत दिएका छन् । पार्टीले...
१२ साउन कैलाली । कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसिब चौधरीको उपचारको क्रममा मृत्यु भएपछि कैलालीको धनगढीस्थित नोभा अस्पताल तनावग्रस्त भएको छ । चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।आक्रोशित आफन्तलाई रोक्ने क्रममा केही बेर प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ । झडपमा परी मृतकका दुई जना आफन्त घाइते भएका छन् । मृतकका...
जाजरकाेट । बुधबार साँझदेखि अबरुद्ध भएको मध्यपहाडी लोकमार्ग रुकुमपूर्व र पश्चिम खण्डमा वैकल्पिक सडक निर्माण गरेर सुचारु गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिकाले शुक्रबार वैकल्पिक सडक खण्ड निर्माण गरेर मध्यपहाडी रुकुम खण्ड सुचारु गरेको हो । रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर ६ रानिकोटमा पहाड सहितको पहिरो खस्दा तत्काल मध्यपहाडी लोकमार्ग सञ्चालन गर्न समस्या...