८ असोज बर्दिया । पुर्वमन्त्री माथि सांघातिक आक्रमणको प्रयास भएको छ ।
बर्दियाको गुलरियामा संघिय सांसद अव्दुल खान माथी आक्रमणको प्रयास भएको बर्दिया प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सिराम अर्यालका अनुसार गएराती स्थानिय केहि युवाहरु र सांसद खानका स्वकिय सचिव सहित केहि कार्यकर्तामाथी कुटपिट भएको बताउनु भयो । उहाका अनुसार कुटपिटमा संलग्न ८ जनालाई नियन्त्रणमा लिइएको छ