काठमान्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा एकै परिवारका तीन जनाको मृत्यु भएको बताइएको छ । बुधबार बिहान ११:११ बजे काठमाडौंबाट पोखरा उडेको सौर्यको ९ एन एएमई सिआरजे २०० कलसाइनको जहाज दुर्घटनामा परेको हो। दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। क्याप्टेन मनीष शाक्यको भने उद्धार गरेर अस्पतालमा उपचार गरिएको छ।ज्यान गुमाउनेमध्ये...
९ साउन काठमाडौं । काठमाडौंबाट प्राविधिक चेकजाँचका लागि पोखरा लैजान लागिएको सौर्य एयरको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । त्रिभुवन विमानस्थलबाट उडान भर्नासाथ जहाज दुर्घटनामा परेको थियो ।उक्त दुर्घटनामा चालक दलका सदस्य र प्राविधिक गरी १८ जनाको मृत्यु भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट प्राविधिक टोली लिएर...
काठमाण्डाै । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना यात्रु रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ। सौर्यको ९ एन-एएमईरसीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:११ बजे दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ। जहाजमा...
काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको हो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ । विमानस्थल प्रहरी कार्यालयका त्रिदेव बुढाथोकीका अनुसार घाइते अवस्थामा रहेका विमान चालकको उद्धार गरिएको छ। उहाँलाई उपचारका लागि केएमसी अस्पतालमा भर्ना गरिएको...
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी , बागमती,...
९ साउन काठमाडौं । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएसँगै एसीसी महिला एसिया कपमा नेपालको यात्रा समाप्त भएको छ ।मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो ।नेपाललाई सस्तैमा रोक्न भारतकी दीप्ति शर्माले तीन विकेट लिइन् । राधा...
८ साउन सल्यान । बलात्कारको आरोपमा सल्यानमा २ जना पक्राउ परेका छन भने अन्य एक जना फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।पक्राउ पर्नेमा सल्यानको वनगाड कुपिण्डे नगरपालिका १ देवस्थलका २१ वर्षीय बसन्त बुढा र जाजरकोट जिल्लाको जुनीचाँदी गाउँपालिका ८ घर भई हाल सल्यान देवस्थलमै बस्दै आएका २४ वर्षीय मानबहादुर रावत छन्।उनीहरूलाई प्रहरीले साउन २ गते सल्लीबजारबाट...
दीपक शर्मा ८ साउन जाजरकोट । कारागार कार्यालय जाजरकोटमा क्षमता भन्दा वढि कैदी बन्दी रहेका छन । कारागार कार्यालय जाजरकोटका प्रमुख चन्द्रबहादुर गीरीले हाल ४२ जना कैदी र २९ जना थुनुवा गरी जम्मा ७२ जना थुनुवा तथा कैदी बन्दी रहेको जानकारी दिनु भयो । ति मध्ये ६ जना ६० वर्ष माथिका छन भने ६० वर्ष मुनिका ६६ जना रहेका छन । पछिल्लो पटक थप एक कोठा निर्माण भएपछि कैदि बन्दी राख्न...
बाँके । बाँकेमा खोलामा डुवेर एक जनाको मृत्यु भएको जिल्ला प्हरी कार्यालय बाँकेले जनाएको छ । बाँकेको डुडुवा गाउँपालिका ५ लडिया घाटस्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर नेपालगन्ज उपमहानगरपालिका ६ फुल्टेक्रा निवासी १५ वर्षीय भुपेन्द्र रानाको मृत्यु भएको हो ।
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमनका कर्मचारीहरुलाई “अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’ हुन निर्देशन दिनुभएको छ । मंगलबार बिहान काठमाडौंस्थित अध्यागमन विभागको निरीक्षण गर्दै उहाले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिसले सबैभन्दा पहिला नेपालीका रूपमा भेट्ने अध्यागमन कर्मचारीलाई भएको उल्लेख गर्नु भयो । पछिल्लो समय मानव बेचबिखनका घटना बढेको सुन्नमा आएको...