जाजरकोट । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा जाजरकोटबाट ४ हजार ६ सय ५६ विद्यार्थी सहभागी हुने भएका छन् । जिल्ला भित्रका ७४ माध्यमिक विद्यालयका ४ हजार ६ सय ५६ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका प्रमुख रमेश मल्लले जानकारी दिए । उनका अनुसार नियमित तर्फ सामुदायिक विद्यालयका ४ हजार ५ सय ५३ रहेका छन् । जसमा २ हजार २ सय २३ जना छात्र छन् भने २ हजार...
काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानसँग नेपाल बराबरीमा रोकिएको छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो । नेपाल १-० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको गोल गर्दै नेपालको हार टारेका हुन् । खेलको...
जाजरकाेट । विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डाकाे संरक्षण गर्न जाजरकाेटकाे बारेकोटका जङ्गलमा क्यामेरा जडान गरिने भएकाे छ । डाँफे यूवा क्लवद्धारा सञ्चालित रेडपाण्डा नेटवर्क र बारेकोट गाउँपालिकाको साझेदारीमा बारेकोट गाउँपालिका भित्रका सामुदायिक जंगलमा क्यामेरा जडान गर्न लागिएको हाे । विश्वमै दुर्लभ मानिएका रेडपाण्डा, चिर कालिज, सुनगिद्ध, कस्तुुरी लगायतका...
जाजरकोट । जिल्लाको बारेकोट, नलगाड र कुशे गाउँपालिका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध छ । गएराती नेपाल टेलिकमको जाजरकोट स्थित मछाइना टावरमा चट्याङ परेपछि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जाजरकोटले जनाएको छ । टेलिफोन सेवा अवरुद्ध भएपछि फोन सेवा बाट स्थानीय बञ्चित भएका छन् । सुर्खेत बाट प्राविधिक टोली जाजरकोट तर्फ आईरहेकोले छिट्टै समस्या समाधान हुने जनाईएको...
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले अदालतमा मुद्दा नपरेका क्याम्पसहरुमा यही चैत ५ गते स्ववियुको निर्वाचन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिदष्को बैठकले अदालतमा मुद्दा नपरेका विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा निर्वाचन गर्ने निर्णय गरेको हो। चैत ३ गते आर्थात आज शुक्रबार मध्यपश्चिम विश्वविद्यालयले स्वतन्त्र...
काठमाडौँ । जनता समाज पार्टी ९जसपा० नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँ आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गरी निर्वाचित हुनुभएको हो । उपराष्ट्रपतिमा निर्वाचित जसपा नेता रामसहाय...
जाजरकोट । जाजरकोट सदरमुकाममा फोहोर व्यवस्थापन नहुदा दिन प्रतीदिन दुर्गन्धीत बन्दै गएको छ । बजारमा कुहीएको तरकारी, फलफुलका छोडाएका बोक्राहरु, प्लाष्टीक जन्य पर्दाथ, काँचका बोत्तलहरु अहिलेपनी सडक छेउछाउमा फालिएका छन् । जसले गर्दा सदरमुकाम बासी र यँहा आवत जावत गर्ने नागरीकहरुले सास्ती खेप्नुपरेको छ । बजारको मुख्य व्यापारिक केन्द्रहरु शान्तीचौतारा, गैरीखाली,...
जाजरकोट । कर्णाली प्रदेशको पहाडी जिल्ला जाजरकोटमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा बिरामीले समस्या भोग्नुपरेको छ । ५० शैयाको जिल्ला अस्पताल जाजरकोटमा ब्लड बैंक नहुँदा उपचारार्थ भर्ना भएका बिरामीलाई रगत चाहिएको अवस्थामा अन्यत्रै लैजानु पर्ने अथवा सेना र प्रहरीको भर पर्नुपर्ने बाध्यता रहेको छ । ब्लड बैंकको व्यवस्था नहुँदा रगत आवश्यक परे नेपाली सेना, नेपाल...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले सो पदको उम्मेदवारलाई मत नदिने निर्णय गरेको नेता राजाराम श्रेष्ठले बताउनुभयो । राप्रपा राष्ट्रपतिको निर्वाचनमा...
काठमाडौं । यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ । जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ । नेपालले सात राष्ट्र सहभागी लिग टू मा चौथो स्थान पक्का गरिसकेको छ र बाँकी दुई खेल जितेमा...