जाजरकाेट । पुर्व सहायक मन्त्री स्व. तेज विक्रम शाहकाे प्रथम बार्षिक स्मृतिमा विरामीलाई फलफुल वितरण गरिएकाे छ । स्व शाहकाे प्रथम बार्षिक स्मृतिमा जिल्ला अस्पता जाजरकाेटमा रहेका विरामीलाई भेरी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष लिला बहादुर शाह बाट फलफुल वितरण गरिएकाे थियाे । त्यसैगरी स्मृतिकै सन्दर्भमा साेही दिन बेलुका अनाथ आश्रम भेरी नगरपालिका ३ मा रहेका बालबालिकालाई...
जाजरकोट । जाजरकोटमा भिर माथीबाट आएको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका ५ को नलगाड हाइड्रोपावरको पहुँचमार्ग अन्तरगत गेरेनी भिरमा माथीबाट आएको ढुङ्गा लागेर पश्चिम रुकुम आठ्विसकोट नगरपालिका ११ चौर घर भएका बर्ष ३२ का अशोक खड्काको मृत्यु भएको हो । खारा बाट कालीमाटी बाइकमा सवार उनको गेरेनी भिर नजिकै माथीबाट ढुङ्गा खसेको थियो उनको उपचारका क्रममा...
जाजरकोट । जाजरकोटमा भीरबाट खस्दा एक जनाको मृत्यु भएको छ । शुक्रबार राती जिल्लाको नलगाड नगरपालिका वडा नं ३ कट्के गाँउमा घर नजिकैको भिरबाट खस्दा इन्द्र मान बहादुर रोकायको मृत्यु भएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
जाजरकोट । भेरी नगरव्यापी राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौँथो मेयर कप प्रतियोगिताको उपाधि शिवशंकर मावि जगतिपुरले उचालेको छ । खलंगा स्थित त्रिभुवन माविको खेल मैदानमा भेरी नगरपालिकाले माघ २२ गते देखी संचालन गरेको प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल २१ पदक प्राप्त गरी प्रथम हुँदै शिवशंकर माविले राष्ट्रपति रनिङ शिल्ड तथा चौँथो मेयर कपको उपाधि सहित नगद पुरस्कार...
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौँथो मेयर कप प्रतियोगिता सुरु भएको छ । खलंगा स्थित त्रिभुवन माविको खेल मैदानमा भेरी नगरपालिकाको आयोजना तथा शिक्षा, यूवा तथा खेलकुद शाखाको व्यवस्थापनमा सुरु भएको हो । २६ गते सम्म संचालन हुने प्रतियोगिताको उद्धघाटन कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जित बहादुर मल्लले गर्नु...
जाजरकाेट । कर्णाली प्रदेशका हिमाली जिल्लामा लामो प्रतीक्षापछि हिमपातसँगै बर्सात भइरहेको छ । मंगलबार बिहान करिब ४ बजेदेखि जुम्लामा हिउँ पर्न थालेको हो । लेकाली भेगमा बाक्लो हिउँ जमे पनि बेसीमा थोरै मात्र हिउँ परेको छ। त्यस्तै कर्णालीका हिमाली जिल्ला जुम्लासहित मुगु हुम्ला र डोल्पामासमेत हिमपातसँगै बर्सात भइरहेको छ भने कालिकोट,सुर्खेत दैलेख र जाजरकाेटमा वर्षा...
जाजरकोट । जाजरकोटमा भीरबाट खस्दा एक जनाको मृत्यु भएको छ । आइतबार जिल्लाको शिवालय गाउँपालिका – १ पारिवनको भिरबाट खस्दा शिवालय गाउँपालिका वडा –२ का ४२ वर्षीय इन्द्र बहादुर बस्नेतको मृत्यु भएको हो । भीरबाट करिब १ सय १५ मिटर तल खस्दा बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ ।
जाजरकाेट । राष्ट्रिय भूमि आयोग, जाजरकोट छेडागाड नगरपालिकाले निवेदन दर्ताको निस्सा वितरण गर्ने तयारी गरेको छ । भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीहरुको लगत संकलनको काम सम्पन्न भएपछि राष्ट्रिय भूमि आयोग, जाजरकोट छेडागाड नगरपालिकाले निवेदन दर्ताको निस्सा वितरण गर्ने तयारीमा लागेको हो । निस्सा वितरण पश्चात भुमिहिन सुकुम्बासी तथा दलित र अव्यवस्थित...
काठमाडौं । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो । त्यसअघि...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ९मङ्गलबार० प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी,...