३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
मंसिर १६ गते जाजरकोटको नलगाड नगरपालिका सहितका स्थानमा निर्वाचन हुने
मंसिर १६ गते जाजरकोटको नलगाड नगरपालिका सहितका स्थानमा निर्वाचन हुने
  • न्युज डेस्क

DCIM100MEDIADJI_0105.JPG

३० भदौ काठमाडौँ । सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

यसअघि आइतबार नै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न सुझाव दिएका थिए ।स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको हुने छ ।

 

  • ३० भाद्र २०८१, आईतवार प्रकाशित
  • Nabintech