२९ असोज बाँके । घाटी काटेर फरार भएका एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । दशैको टिन अर्थात असोज २६ गते राती बाँकेको कोहलपुर नगरपालिका ८ बङ्गला चोक स्थित भित्री सडक देखी भित्र पट्टि कच्चि बाटोमा चन्द्रबहादुर कामीको हत्या भएको थियो । टाउको नभएको अवस्थामा ४० वर्षीय चन्द्रबहादुर कामीको शव फेला परेको थियो । उनको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय...
२९ असोज काठमाडौं ।असोज २७ गते नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागे पनि साँझ र बिहान चिसो महसुस हुन थालेको मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।नेपालमा मनसुन बाहिरिएर अहिले ‘पोस्ट’ मनसुन चलिरहेको छ । पछिल्ला दिनमा पश्चिमी...
२८ असोज काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’को आक्रामक ग्रसकलेक्सन जारी छ । पाँचौं दिनसम्म आइपुग्दा पनि सिनेमा हाउसफूल छ ।“आज पनि चलचित्र हाउसफूल छ,” ‘छक्का पञ्जा’का कलाकार तथा निर्मातासमेत रहेका दीपकराज गिरीको भनाई छ ।छक्का पञ्जा–५’को चार दिनको ग्रसकलेक्सन रिपोर्ट आइसकेको छ । “चार दिनमा ६ करोड ५० लाख ग्रसकलेक्सन गरेको छ,अहिले पनि अधिकास हलमा हाउसफुल चलिरहेको...
दीपक शर्मा २८ असोज बर्दिया । भारतिय वन रक्षकको गोली प्रहार बाट बर्दियामा एक गम्भिर घाइते भएका छन ।गुलरिया नगरपालिका – ८ का ४० वर्षीय बलराम लोधमाथि आफनै खेतमा काम गरिरहेका बेला भारतिय वन रक्षकले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरकाअनुसार घाइते लोधले आफू खेतमा काम गरिरहेको समयमा भारतीय वन रक्षक...
२६ असोज काठमाडौं । घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८ः३३ बजे रहेको छ । साइतमा टिका लगाउनेको लागी विहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको छ भने दिनभर टिका लगाउन मिल्ने छ । टिका लगाइमाग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्नेविजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने बताउनुहुन्छ...
२६ असोज काठमाडौं । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः३६ बजेको साइत...
जाजरकोट । तत्कालिन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका सिलसिलामा दुई सय ५६ वर्ष अघि जाजरकोट राज्यलाई उपहार स्वरुप दिएको शक्तिको प्रतिक खड्ग अर्थात तरवार बडा दशैको फुलपातीको अवसर पारेर शक्तिको प्रतिकको रुपमा जाजरकोट दरवारमा भित्र्याइएको छ । वडादशैंका अवसरमा फुलपाती भित्र्याउने कार्यक्रम अनुसार जाजरकोट राज्यको शक्तिको प्रतीकको रुपमा...
२२ असोज काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए ।महान्यायाधिवक्ता कार्यालयले यही असोज १० गते क्रिकेटर लामिछानेविरुद्धका...
२२ असोज जाजरकोट । प्रेस काउन्सिल नेपालले आचारसंहिताबमोजिम दिइएको निर्देशन अवज्ञा गर्ने ३ वटा अनलाइन सञ्चार माध्यमलाई कालोसूचीमा राखी कार्वाहि अगाडि बढाएको छ । साथै ४३ वटा युट्युब च्यानललाई कारबाहीको सिफारिस समेत गरिएको छ। प्रेस काउन्सिल नेपालले पत्रकारिताका मूल्य र मान्यताविपरीत अवज्ञाकारी अनलाइन सञ्चार माध्यम अन्नपूर्ण टिभि , एबीसी क्राइम न्युज र सेतोखरीलाई...
२० असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारवारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालतको अवहेलना नगर्ने प्रतिवद्धता गरेपछि सिधा कुरा अनलाईनका प्रकाश युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना आइतबार कैदमुक्त भएका छन् । जगन्नाथ देवलकेन्द्रिय कारागार प्रशासनले सर्वोच्च अदालतको पत्रको आधारमा दुवैजनालाई आईतबार कैदमुक्त गरेको हो...