२३ कार्तिक २०८१, शुक्रबार
२३ कार्तिक २०८१, शुक्रबार
दशैंको टीका : लगाइमाग्ने र लगाइदिने कता फर्कने ?
दशैंको टीका : लगाइमाग्ने र लगाइदिने कता फर्कने ?
  • न्युज डेस्क

२६ असोज काठमाडौं । घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८ः३३ बजे रहेको छ । साइतमा टिका लगाउनेको लागी विहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको छ भने दिनभर टिका लगाउन मिल्ने छ ।
टिका लगाइमाग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्नेविजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने बताउनुहुन्छ धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई । यसरी बस्दा आशीर्वाद लिनेको दाहिने चन्द्रमा पर्छन् । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने हुन्छ । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।

  • २६ आश्विन २०८१, शनिबार प्रकाशित
  • Nabintech