६ कार्तिक २०८१, मंगलवार
६ कार्तिक २०८१, मंगलवार
चार दिनमा ‘छक्का पञ्जा–५’ले कति कमायो ?
चार दिनमा ‘छक्का पञ्जा–५’ले कति कमायो ?
  • न्युज डेस्क

२८ असोज काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’को आक्रामक ग्रसकलेक्सन जारी छ । पाँचौं दिनसम्म आइपुग्दा पनि सिनेमा हाउसफूल छ ।“आज पनि चलचित्र हाउसफूल छ,” ‘छक्का पञ्जा’का कलाकार तथा निर्मातासमेत रहेका दीपकराज गिरीको भनाई छ ।छक्का पञ्जा–५’को चार दिनको ग्रसकलेक्सन रिपोर्ट आइसकेको छ । “चार दिनमा ६ करोड ५० लाख ग्रसकलेक्सन गरेको छ,अहिले पनि अधिकास हलमा हाउसफुल चलिरहेको छ ।चलचित्रमा प्रकाश घिमिरे, आर्यन सिक्देल, निर्मल शर्माको लगायतको पनि अभिनय छ ।

‘छक्का पञ्जा–५’लाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । चलचित्रमा दीपकसँगै केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् ।

  • २८ आश्विन २०८१, सोमबार प्रकाशित
  • Nabintech