२१ पुष २०८२, सोमबार
२१ पुष २०८२, सोमबार
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकाको कव्जामा
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकाको कव्जामा
  • न्युज डेस्क

१९ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको दाबी गर्नु भएको छ ।ट्रम्पले भेनेजुएलाको राजधानी काराकासमा आक्रमणपछि मादुरोलाई पक्राउ गरिएको दाबी गरेका हुन् ।भेनेजुएलाको राजधानी काराकासमा भएको विस्फोटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त आक्रमण अमेरिकाले गरेको बताएका छन् ।

राजधानी काराकासमा भएको आक्रमणपछि राष्ट्रपति मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए । उनले एक बयानमा अमेरिकी सैन्य आक्रमणको निन्दा गरेका थिए ।

  • १९ पुष २०८२, शनिबार प्रकाशित
  • Nabintech