१५ कात्तिक काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नु भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कन्जुस्याइँ...
१५ कात्तिक बाँके। नेपालगन्ज उपमहानगरपालिका डेंगी रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ । बाँकेमा हालसम्म डेंगी सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगन्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क क्षेत्रबाट डेंगी तथा कीटजन्य...
१५ कात्तिक काठमान्डौ । यमपञ्चक तिहार तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी मानिने लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने धार्मिक मान्यता छ।यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण...
१४ कात्तिक सल्यान । सल्यानमा गुडिरहेको गाडीमा आफै आगो लागेको छ। आगोले गाडी जलेर पूर्ण रूपमा नष्ट भएको छ।सल्यानको थारमारे दार्मा जोड्ने सडक खण्ड अन्तरगत बागचौर नगरपालिका – १ चारखोला नजिकै गुडिरहेको गाडीमा आगो लागेको थियो।जिल्ला प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेले आगलागी भएपछि सबै यात्रु सकुशल निस्किन सफल भए पनि उनीहरूका सरसामान जलेर नष्ट भएको जानकारी दिए। बाँकेको...
१४ कात्तिक काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी...
जाजरकोट । जिल्लामा एक वर्षको अवधिमा चार जना प्रमुख जिल्ला अधिकारीको सरुवाले यहाँका नागरिकहरु असन्तुष्ट भएका छन् । २०८० साउन २४ गते पदस्थापन भएका प्रजिअ सुरेश सुनारको २०८० चैत १६ गते सरुवा भएको थियो । त्यसैगरी २०८० चैत ११ मा पदस्थापन भएका प्रजिअ ऋषिराज आचार्यको २०८१ असार ६ गते सरुवा भएको थियो । २०८१ असार १३ गते पदस्थापन भएका प्रजिअ उमाकान्त अधिकारीको गृह मन्त्रालयले...
१३ कात्तिक बाँके । बाँकेको नेपालगञ्ज बाट१२ जना जुवाडे पक्राउ परेका छन । बाँकेको उपमहानगरपालिका–४, बसपार्कस्थित होटेलमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ गरिएको जिल्ला प्र्हरी कार्यालय बाँकेले जनाएको छ । दैलेखको आठबीस नगरपालिका–८ बस्ने २८ वर्षीय मानबहादुर सिजापतीको हाम्रो कर्णाली होटेलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।अस्थायी...
१३ कात्तिक काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदै छ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल...
१२ कात्तिक काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः ३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै...
१२ कात्तिक बर्दिया । भरुवा बन्दुक सहित बर्दियामा ३ जना पक्राउ परेका छन । जिल्लाको मधुवन नगरपालिका–३ स्थित कोठिया सामुदायिक वनबाट एक थान भरूवा बन्दुकसहित बर्दिया राजापुर नगरपालिका १० नर्सरीका ६३ वर्षिय चन्द्रबहादुर भण्डारी सोहि स्थानका ३८ वर्षिय शुकुमराज चौधरी र सोहि स्थानका ५६ वर्षिया श्यामकुमार गौतम रहेको जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाका प्रहरी...