२५ कार्तिक २०८३, मंगलवार
२५ कार्तिक २०८३, मंगलवार
रुकुम पश्चिममा छोराले बाबुको हत्या गरेको प्रहरीले
रुकुम पश्चिममा छोराले बाबुको हत्या गरेको प्रहरीले
  • न्युज डेस्क

१० मंसीर रुकुम पश्चिम । रुकुम पश्चिममा छोराले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ । धारिलो हतियार चक्कु प्रहार गरेर छोराले आफ्नै बुबाको हत्या गरेका हुन ।

रुकुम पश्चिम प्रहरीका अनुसार आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन् ।बाबुछोराको सामान्य विवादमा वीरबहादुरले चक्कु प्रहार गरेर बुबाको हत्या गरेको पाठकले बताउनु भयो ।अहिले वीरबहादुर फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।

  • १० मंसिर २०८१, सोमबार प्रकाशित
  • Nabintech