२ मंसीर काठमान्डौ । मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २.० गोल अन्तरले हराएको छ । दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानमा रहेको नेपाली फुटबल टोलीले दोस्रो खेलमा जित हासिल गरेको हो ।नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको हो । पछिल्लो पटक सन् २०११ मा भएको एएफसी च्यालेन्ज कप छनोटमा नेपालले अफगानिस्तानलाई १.० ले हराएको थियो । दशरथ रंगशालमा...
३० कात्तिक, दार्चुला शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन् ।दुर्घटनामा ४५ वर्षीय मोहम्मद सफीर, १८ वर्षीय मोहम्मद बसिर, शैल्यशिखर नगरपालिका–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट,...
३० कात्तिक बैतडी । दार्चुलामा जीप दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो । दुर्घटनास्थलमा ६ जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो । जात्रा...
२९ कात्तिक काठमान्डौ । भारतका चर्चित क्रिकेटर शिखर भवन नेपाल प्रिमियर लिग एनपिएल खेल्ने भएका छन । नेपाल आउने भएका छन्। उनलाई कर्णाली याक्सले टोलीमा भित्र्याएको हो। यद्यपि उनले भारतीय क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन्।भारतले सन्यास घोषणा अघि कुनै पनि खेलाडीलाई अर्को देशमा खेल्न अनुमति दिँदन। गत वर्ष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यास लिए पछि उनलाई...
२९ कात्तिक कास्की । गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिनु भयो । डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन् । गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो ।म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् ।
२८ कात्तिक काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले ग्रसकलेक्सनमा सबै नेपाली चलचित्रको रेकर्ड ब्रेक गरेको छ । घरेलु बक्सअफिसमा इतिहास बनाउँदै यो चलचित्र सबैभन्दा धेरै कमाउने चलचित्र बनेको हो ।“मंगलबारसम्म पूर्ण बहादुरको सारङ्गीले २५ करोड २ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ,” वितरक मनोज राठीले भने, “यो अहिलेसम्मका सबै चलचित्रको रकेर्ड ब्रेक हो ।” १३ दिनमा...
२८ कात्तिक सुर्खेत । सुर्खेतमा रहेको देउती बज्यै मन्दिरका पुजारीको शव फेला परेको छ । सुर्खेतको चर्चित धार्मिक शक्ति पिठ देउती बज्यै मन्दिरका पुजारीको शव शंकास्पद अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मुख्य मन्दिरको पूर्वी ढोकामा मृत अवस्थामा पुजारी ५१ वर्षीय सरस्वती राजीको शव आज विहान फेला परेको हो । मानिस मृत अवस्थामा फेला परेको भन्ने सुचनाका पाएपछि आफुहरु...
२८ कात्तिक, काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् ।प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो ।मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो । दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । उक्त घटनालाई लिएर जिल्ला सरकारी वकिल...
जाजरकोट । भेरी नगरपालिका वडा नं ४ जाजरकोटले भलिबलकी राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ । राष्ट्रिय खेलाडी कामना विष्टलाई सम्मानपत्र सहित सम्मान गरेको हो । भेरी नगरपालिका वडा नं ४ का वडाध्यक्ष वसन्त प्रसाद शर्माले राष्ट्रको पहिचान र गहनाको रुपमा खेलाडीहरुले देशको नाम उच्च राखेको बताए । उनले स्थानीय स्तरमा खेलाडीहरुको उत्पादनमा स्थानीय सरकारले लगानी गर्नुपर्ने...
२७ कात्तिक, काठमाडौं । अफगानिस्तानले बङ्गलादेशसँगको एकदिवसीय क्रिकेट श्रृंखला जितेको छ । यूएईको शारजाहमा सोमबार भएको तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा ५ विकेटले विजयी भएसँगै अफगानिस्तानले श्रृंखला २.१ ले जितेको हो । बङ्गलादेशले दिएको २४५ रनको लक्ष्य अफगानिस्तानले १० बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्यो । अफगानिस्तानका ओपनर रहमुनल्लाह गुरबाजले १२०...