काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष...
जाजरकोट । जाजरकोटमा पहिरोले पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता भएका छन् । बारेकोट गाँउपालिका ६ धुमा गाँउमा गए राति पहिरोमा पुरिएर एकै घरका श्रीमान् श्रीमती बेपत्ता भएका हुन भने भने एक बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । राति २ बजे घर पुरिँदा मान बहादुर चलाउने र उहाँकी श्रीमती वडा नं ६ की महिला वडा सदस्य समेत रहेकी मायादेवी चलाउने पुरिएको जिल्ला प्रहरी...
२२ भदौ काठमान्डौ । प्रहरी प्रधान कार्यालयले आतंकवादसँग जोडिएर आर्थिक कारोबार गरिरहेको आशंकामा तीनजना नेपालीको विवरण माग गरेको छ । यसरी विवरण माग गरिएकामध्ये एकजना प्रहरीकै बहालवाला डीएसपी पनि रहेका छन् । इन्टरपोलले पत्राचार गरेका तीनमध्ये एक नेपाल प्रहरीकै बहालवाला प्रहरी नायब उपरीक्षक डीएसपी हेमबहादुर शाही भएको खुलेको छ । १४ अक्टोबर १९७९ मा जन्मिएका शाहीको...
२२ भदौ बाँके । बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन ।बाँकेको कोहलपुर कोहलपुर नगरपालिका वडा नम्बर १० डाइनामिक स्कुल नजिकै बस्ने वर्ष अन्दाजी ३९ को भुपेन्द्र सुनारले चलाएको मोटरसाइकल कोहलपुर नगरपालिका वडा नम्बर १० कौशिल्या अस्पताल नजिकै दुर्घटना भएको थियो । सो दुर्घटनामा परी सुनारको मृत्यु भएको जिल्ला...
२२ भदौ काठमान्डौ । बलिउड अभिनेता नवाजुद्दीनसिद्दीकी नेपाल आएका छन्।मीनबहादुर भामले निर्देशन गरेको चलचित्र ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन उनी शनिबार दिउँसो काठमाडौं आइपुगेका हुन्।फिल्मको प्रिमियर भोलि हुँदैछ। प्रिमियरमा नवाजुद्दीन विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।यो फिल्म बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएको थियो। मीनबहादुर...
२२ भदौ काठमाडौँ । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु जीबी राईलाई पक्राउ गरिदिन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन ईन्टरपोल लाई फेरि पत्राचार गरेको छ । काठमाडौँस्थित नेशनल सेन्ट्रल ब्यूरो एनसिबी मार्फत इन्टरपोल महासचिवालयमा दोस्रो पटक पत्राचार गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए । जीबी मलेसियामा लोकेट भएपछि...
२१ भदौ, काठमाडौं । केन्याको एक स्कुलमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार राति न्येरी काउन्टीस्थित हिलसाइड एंडराशा प्राइमरी स्कुलमा आगलागी भएको थियो । कैयौं विद्यार्थीहरु गम्भीर घाइते भएर अस्पताल भर्ना भएकाले प्रहरीले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेको छ । प्रहरीले घटनाबारे छानबिन सुरु गरेको छ ।यो एउटा निजी स्कुल...
२१ भदौ बर्दिया । बर्दियामा गैंडाको आक्रमणमा नेचर गाइडको मृत्यु भएको छ भने एक जना अमेरिकी नागरिक घाइते भएका छन । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत मधुवन नगरपालिका वडा नम्बर १ डल्ला सामुदायिक वनमा गैँडाको आक्रमणबाट आज विहान करिब ९ बजेतिर ठाकुरबाबा नगरपालिका ९ बस्ने ३५ वर्षीय नेचर गाइड मनमोहन चौधरीको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका...
२१ भाद्र बर्दिया । बर्दियामा अलग अलग घटनामा परी २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका ३ भगवती टोलकी ४ वर्षीया दीक्षा यादवको पोखरीमा डुबेर मृत्यु भएको हो यसै गरी वडा नम्बर ११ बाधापुरका २१ वर्षीया अस्मिन गद्दीको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार टायल बनाउन प्रयोग गरिने पोखरीमा डुबेर बालिकाको मृत्यु भएको र...
२१ भदौ जुम्ला । जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये साक्षर घोषणामा हिमा पहिलो स्थानीय तह बनेको छ । गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हिमाको कूल जनसङ्ख्या १२ हजार आठ सय चार छ । तीमध्ये १२ हजार दुई सय ५६ जना अर्थात् ९५ दशमलव ७२ प्रतिशत नागरिक साक्षर भएका जनाएको छ ।स्नातकोत्तर तहसम्म अध्ययन गरेका ५५ , स्नातक गरेका...