जाजरकाेट । उद्योग वाणिज्य संघ जाजरकोटको नयाँ नेतृत्व चयनमा लफडा सुरु भएको छ । अहिलेको कार्य समितिको कार्यकाल सकिएको लामो समय सम्म पनि नयाँ नेतृत्व चयनका लागि कुनै प्रक्रिया सुरु हुनसकेको छैन । विधान अनुसार २०७७ सालको भाद्र महिनामा कार्यसमितिको कार्यकाल सकिएको थियो । ६ महिना कार्यकाल थप गर्न सक्ने विधानको व्यवस्था बमोजिम ६ महिना कार्यकाल थप गरी गत चैतमा नयाँ कार्यसमिति...
जाजरकोट । जाजरकोटमा पुष्पलाल स्मृती प्रतिस्ठानको शाखा गठन गरिएको छ । जिल्ला सदरमुकाम खलंगामा आज सम्पन्न भेलाले ध्रुव प्रसाद पौडेलको अध्यक्षतामा प्रतिस्ठानको शाखा गठन गरेको हो । प्रतिस्ठानको उपाध्यक्षमा दिपक बिटालु, महासचिवमा भरत कुमार शर्मा, सचिवमा सरोज वली र कोषाध्यक्षमा योगमाया कार्की चयन भएका छन । प्रतिस्ठानको सदस्यहरुमा तुलसिंह अधिकारी, दल बहादुर राना,...
जाजरकाेट । जाजरकोटको भेरी नगरपालिका १३ कुदुको खानेपानी निर्माणमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय जाजरकोटमा उजुरी परेको छ । परिवर्तनका लागि युवा अभियान जाजरकाेट, द लाइन्स क्लब जाजरकाेट, जाजरकाेट युवा क्रिकेट क्लब, फुटबल क्लब जाजरकाेट लगायतका सस्थाहरुले बिहिबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा पुगेर खानेपानीको चरम समस्या भएको कुदुमा खानेपानी...
जाजरकाेट । जाजरकोट जिल्लाको मतदाता संख्या १ लाख ४ हजार पुगेको छ । २०७४ सालमा ८३ हजार ९३७ मतदाता संख्या रहेको जाजरकोट जिल्लामा हाल मतदाता संख्या १ लाख ४ हजार ६११ पुगेको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार यही माघ २५ गतेसम्म कार्यालयमा मतदाता नामावली भर्नेको संख्या १ लाख ४ हजार ६११ पुगेको छ । जिल्लामा जम्मा मतदाता संख्या १ लाख ४ हजार ६११ मध्ये ५५ हजार...
जाजरकोट । सरकारले ३० बैशाख २०७९ मा स्थानीय तहको चुनाव एकै चरणमा गर्ने घोषणा सगैँ राजनितिक माहोल तातिएको छ, राजनीतिक दलका नेता कार्यकर्ता आ–आफ्नो जोड घटाउमा लागेका छन् । सामाजिक सञ्जाल, चिया पसल देखी गाँउ शहरमा चर्चा शुरु भएको छ । दलहरु पनि आफ्ना रणनिति बनाउन लाग्ने देखिएको छ । चुनावी माहोलले सबैलाई विगतमा दलहरुको अवस्था कस्तो थियो र अबको चुनावमा कुन दलले बाजी मार्ला...
जाजरकाेट । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी जाजरकोटका उपाध्यक्ष तप्त बहादुर हमालले कुशेका एक मिर्गौला पिडित बिरामीलाई आर्थिक सहयोग गरेका छन । जिल्लाको कुशे गाउँपालिका वडा नं. ३ का मिर्गौला पिडत विरामी हरिबहादुर हमालको उपचारका लागि हमालले ५ हजार रुपैयाँ सहयोग गरेका हुन । आर्थिक अभावका कारण हरिबहादुर हमालको उपचारमा समस्या भएपछि युवा नेता हमालले उक्त सहयोग...
बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताउनुभएको छ । ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गर्नुभयो । “यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा...
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा ९ वटै वडमा पशु स्वास्थ्य शिवर सञ्चालन हुने भएको छ ।उक्त शिविरबाट २४ हजार पशुचौपाएको उपचार तथा पिपिआर खोप लगाउने जनाएको छ । सिम्तामा प्रत्येक वर्ष पशु स्वास्थ्य शिविर सञ्चालन गरिदै आएको छ । वडाको टोल वस्ति र पायक पर्ने स्थानमा किसानले आफ्ना पशुचौपाए उक्त शिविरमा ल्याइ मौकाको फाइदा लिन सिम्तालि कृषकहरुलाइ सिम्ता गाउँपालिका...
जाजरकोट । चुनाव प्रचारप्रसार गर्दा विकासका आधिभेरी ल्याउने आस्वासन दिएका राजनितीक दलहरु चुनाव सकिएसगै हराउने गरेका छन । वर्षौ देखि विभिन्न समस्या खेपिरहेका जाजकोटबासीका नाममा राजनिति गर्दै आएका दलहरुले आफुहरुको समस्या नवुझेको स्थानीयबासी बताउछन । सडक नपुगेकै कारण अझै पनि जाजरकोटबासी हिडेरै यात्रा गर्न विवश छन । सडक पुगेका स्थानमा स्तर उन्नती नहुदा उनीहरु...
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठ...