३० भदौं काठमाडौं । ट्राफिकले काठमाडौं लगायत उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेमाथि चेकजाँच सुरु गरेको छ । कार्यालय सरसफाई नभए पनि मुख्य सडक, चोकमा ट्राफिक सेवा शुरु भइसकेको उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले बताउनु भएको छ । अत्यधिक क्षति पुगेको रामशाहपथस्थित उपत्यका ट्राफिक कार्यालयलाई मर्मत सम्भार गर्ने काम भइरहेको भन्दै अधिकारीले...
३० भदौं काठमान्डौं । सुदन गुरूङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गर्दै प्रधानमन्त्रीको राजीनामा समेत मागेका छन ।आफूहरूसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै जेन–जीको अगुवा दाबी गर्ने सुदन गुरूङ समूहले प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन र नाराबाजी गरेको हो। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामासमेत...
२९ भदौं काठमान्डौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम टुङ्गो लागेको छ ।नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले तिन जना मन्त्री थप्नु भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रालय सम्हाल्ने टुंगो लागेको छ भने अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको छ ।तिनै जनाको सोमबार सपथग्रहण...
२९ भदौं काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाका संरक्षक रेशमलाल चौधरीले नयाँ पार्टी घोषणा गर्नु भएको छ । सामाजिक सञ्जालमार्फत उहाले नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामक पार्टी घोषणा गर्नु भएको छ ।उहाले भन्नु भयो “नागरिक उन्मुक्ति पार्टीको साथीहरूले मलाई संरक्षक भनिदिनुभयो, नागरिक उन्मुक्ति पार्टीका नेताहरूलाई मैले...
२९ भदौं काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की नेता सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् । पूर्वशिक्षामन्त्री समेत रहेकी उनले पार्टीको ग्रुप म्यासेन्जरमा मेसेज पठाउँदै उनले पार्टी परित्याग गरेको जानकारी दिएको उनको सचिवालयले जनाएको छ ।उनले लेखेकी छिन्, “कहिलै गल्ति नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु...
२७ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताउनु भएको छ ।पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जानकारी दिनु भयो । अहिलेको वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था...
२७ भदौं काठमाडौं । जेनजी आन्दोलनको बलमा नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिनु भएको छ ।शीतल निवासमा आयोजिक एक समारोहबीच उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
२७ भदौं काठमाडौं । आन्तरिक सरकारका प्रधानमन्त्री सुशीला कार्कीको शपथमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नाराय दाहाल अनुपस्थित भएका छन् ।शपथमा पूर्वप्रधानमन्त्रीहरू पनि देखिएनन् । विभिन्न देशका राजदूत साथै कूटनीतिक नियोगका अधिकारी भने सहभागी थिए ।
२७ भदौं काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनु भएको छ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्नु भएको हो । त्यस्तै, उनको शपथ ग्रहण अहिले बेलुका ९ बजे हुने भएको छ ।
जाजरकोट । शान्ति र संविधानको रक्षाका लागि शुक्रबार जिल्ला सदरमुकाम खलंगामा सर्वपक्षीय सद्भाव र्यालीसहित प्रदर्शन गरिएको छ। “संविधानको रक्षा गर”, “लोकतन्त्र मास्न पाइँदैन”, “शान्ति र सद्भाव कायम गर” लगायतका नारा घन्काउँदै सहभागीहरूले प्रदर्शन गरेका थिए। र्यालीपछि आयोजित कोणसभामा विभिन्न राजनीतिक दल निकट युवाहरूले सम्बोधन गर्दै संविधान र लोकतन्त्रमाथि...