२७ असोज काठमाडौं । गत फुलपातिमा प्रदर्शनमा आएको तीन चलचित्र ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ले १२ करोड ५६ लाखको व्यापार गरेको छ । चलचित्र विकास बोर्डको तथ्यांक अनुसार यी ती चलचित्रले १३ दिनमा जम्मा साढे १२ करोडको मात्रै व्यापार गरेका हुन् ।शनिबारसम्मको तथ्यांक अनुसार ‘बलिदान’ले ४ करोड ८० लाख, ‘हरिबहादुरको जुत्ता’ले ४ करोड ३२ लाख र ‘माइतीघर’ले ३ करोड...
जाजरकोट । जाजरकोटमा पहिलोपटक अनलाइन प्रणालीमार्फत नागरिकता वितरण कार्य सुरु गरिएको छ। भेरी नगरपालिका–६ का सेवाग्राहीले सोमबार अनलाइन प्रणाली प्रयोग गरी नागरिकता प्राप्त गरेका हुन्। प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलका अनुसार अनलाइन प्रणाली सुरु भएपछि सेवाग्राहीले आवश्यक कागजातका लागि पटक–पटक कार्यालय धाउनु नपर्ने र समय तथा खर्च दुवै बचत हुने भएको...
२६ असोज काठमाडौं । नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले महरालाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि गरेको छ ।उनलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध कसूरमा पक्राउ गरिएको एसएसपी शिवकुमार श्रेष्ठद्वारा हस्ताक्षरित ब्युरोको विज्ञप्तिमा उल्लेख छ । महरालाई केही...
२६ असोज बाँके । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण बन्द भएको बाँके, नेपालगञ्जको यातायात व्यवस्था कार्यालयले सेवा सुचारु गरेको छ।आगजनीका कारण झण्डै एक महिना कार्यालयको काम प्रभावित भएको थियो।नेपालगञ्जमा रहेको सामाजिक विकास डिभिजन कार्यालयमा यातायात व्यवस्था कार्यालय स्थानान्तरण गरी सेवा सुरु गरिएको हो। आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यको...
२६ असोज काठमान्डौं । जेन जी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटेर भाइरल भएका एक युवा लागु पदार्थ सहित पक्राउ परेका छन ।पक्राउ पर्ने युवक झापा दमक वडा नम्बर ३ का १८ वर्षीया आदित्य लिम्बु रहेका छन् ।लिम्बुले भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार खोसी भिडियो बनाएका थिए । उनले प्रहरीको हतियार बोकेर फोटो खिचेको फोटो...
२५ असोज काठमान्डौं । नायक राजेश हमालले आफ्नो आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरेका छन्। शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा हमाल स्वयंले पुस्तक विमोचन गरेका हुन्।कार्यक्रममा बोल्दै हमालले करिब तीन वर्षको तयारीपछि पुस्तक प्रकाशनमा आएको जानकारी दिए। उनले भने, ‘करिब करिब हामीलाई यो पुस्तक लेख्न तीन वर्ष लाग्यो। रोचक ढंगले यो पुस्तक सबैको...
२५ असोज काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले विश्वकप छनोटलाई मध्यनजर गर्दै महिला टोलीका लागि मुख्य प्रशिक्षकको आवेदन माग गरेको छ । आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेट आगामी जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालको घरेलु मैदानमा हुँदैछ । उक्त छनोटको तयारीका लागि क्यानले मुख्य प्रशिक्षक माग गरेको हो।क्यानले पहिलोपटक महिला टोलीका लागि विदेशी प्रशिक्षकको खोजी...
२५ असोज सियोल । उत्तर कोरियाले सत्तारुढ वर्कर्स पार्टी अफ कोरियाको ८० औँ वार्षिकोत्सव मनाउने क्रममा शुक्रबार राति भएको सैन्य परेडमा नयाँ हाइपरसोनिक ग्लाइड भेहिकल र अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल आईसीबीएम प्रदर्शन गरेको छ।प्योङ्याङको किम इल सुङ स्क्वायरमा भएको रात्रि परेडमा उत्तर कोरियाको ‘सबैभन्दा शक्तिशाली आणविक रणनीतिक हतियार प्रणाली’ भनिएको ह्वासोङ–...
दीपककुमार शर्मा २५ असोज बाँके । बाँकेको नेपालगञ्जमा अनैतिक गतिविधि तथा कार्य गरेको आरोपमा प्रहरीले होटल तथा रेष्टुरेन्टमा छापा मारेर ४५ जनालाई नियन्त्रणमा लिएको छ । स्थानिय वासीले ति होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि भैरहेको भन्ने सुचना पाएको प्रहरीले नेपालगञ्जको मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा छापा मार्दा ३१ महिला र १४ पुरुष गरी...
२४ असोज सल्यान । सल्यानका एक युवकको बिहे गरेको आठ दिनमै मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ।कुमाख गाउँपालिका–५ का २३ वर्षीय प्रकाश घर्तीको बिहीबार बेलुकी भएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो। मृतक प्रकाशका दाजु हरिबहादुर घर्तीका अनुसार प्रकाशको बिहे असोज १६ गते गरिएको थियो। प्रकाश साढे तीन महिना पहिले कतारबाट घर फर्किएका थिए। कतारबाट...