२५ चैत्र २०८१, मंगलवार
२५ चैत्र २०८१, मंगलवार
भैरहवाको जेलमा रवि लामिछाने
भैरहवाको जेलमा रवि लामिछाने
  • न्युज डेस्क

२५ चैत काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एस पी रन्जितसिंह राठौरले सबै अदालती प्रक्रिया पुर्‍याएर कारागार पठाइएको बताउनु भयो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिवार विमानमार्फत भैरहवा ल्याइएको थियो ।

  • २४ चैत्र २०८१, सोमबार प्रकाशित
  • Nabintech