७ चैत बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।नेपालगञ्जबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक गएराति बैतडीको पाटन नगरपालिका–८ झ्याउलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेमा चालक पाटन नगरपालिका–८ का ३६ वर्षीय कृष्ण विष्ट, सोही ठाउँका २५ वर्षीया निर्मला विष्ट, निर्मलाका सात वर्षीय...
जाजरकोट । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल नलगाड नगरपालिका जाजरकोटले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक निकायको तटस्थता, पारदर्शिता र निष्पक्षता कायम गर्न माग गर्दै नलगाड नगरपालिकाको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ। नलगाड तरुण दलका अध्यक्ष सुजल रावलद्वारा हस्ताक्षरित पत्रमा निर्वाचन अवधिमा आचारसंहिता...
७ माघ कैलाली । कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका रेशम चौधरीविरुद्ध दाबी बिरोधमा उजुरी परेको छ । निर्वाचन अधिकृतको कार्यालयले भोलि १० बजे उजुरी विरुद्ध प्रमाण पेश गर्ना जानकारी गराइएको छ ।सर्वोच्च अदालतबाट जन्मकैद फैसला भएको हुँदा उम्मेदवारी रद्ध गर्न उजुरी परेको छ ।
जाजरकोट । नेकपा (एमाले)का नेता निरज आचार्यले गणतन्त्रवादी शक्ति र आम जनतालाई पूर्वराजासँग झस्कनुपर्ने कुनै आवश्यकता नरहेको बताएका छन्। आज जाजरकोटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपालको गणतन्त्र कुनै हालतमा उल्टिन नसक्ने दाबी गरे। "राजतन्त्र फर्कने कुरा असम्भव छ। इतिहासलाई उल्ट्याउने कुनै सम्भावना छैन," आचार्यले भने। पत्रकारले राजनीतिक दलहरू सच्चिने...
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा कार्यपालिका बैठक माग गर्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालाबन्दी गरेको छ । पटक पटक बहुमत कार्यपालिका सदस्यहरूले मौखिक तथा लिखित रुपमा बैठक बस्न माग गरे पनि कुनै कारबाही नभएकोले प्रशासकीय भवनमा तालाबन्दी गरिएको भेरी नगरपालिका -१० का वडाध्यक्ष दलबहादुर रानाले बताउनु भयो । आफूहरुले राखेका ६ बुँदे मागसहित कार्यपालिका...
जाजरकाेट । पाँच तारा युवा संरक्षण मञ्च जाजरकोटले लैङ्गिक तथा सामाजिक समावेशीकरण र सुरक्षा नीति कार्यान्वयनको अवस्था बारे अनुगमन गरेको छ। संरक्षण मञ्च जाजरकाेटले छेडागाड नगरपालिकाका १,२,३,४ र ६ वडाहरुमा अनुगमन गरेकाे हाे । सेफगार्डिङ तथा जेसिको अनुगमनका लागि एक रूसी तयार गरी अनुगमन समिति गठन गरेर उक्त रुजु सूचीका आधारमा अनुगमन गरिएको जसमा ज्ञान र सिकाइ मात्र...
काठमाण्डाै । गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभातर्फ समानुपातिकको कुल १ कराेड ८ हजार ३ सय २ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले २६ लाख ९६ हजार ५७५ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ५३ हजार ९४ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा (माओवादी केन्द्र) ११ लाख ४३ हजार ८९४ मतका साथ तेस्रो...