काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सात महिनापछि आइतबार पहिलो पटक बालुवाटार पुगे । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार ओलीसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएका थिए । छलफलको एजेण्डा थियो, संसदको अवरोध, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र स्थानीय तहको निर्वाचन । महासचिव शंकर पोखरेललाई लिएर बालुवाटार पुगका ओलीले...
सुर्खेत । कर्णाली प्रदेश सरकारले गठन भएको तीनमहिनापछि पूर्णता पाएको छ । जीवनबहादुर शाहीले मुख्यमन्त्रीका रुपमा कात्तिक १६ गते सपथग्रहण गरेपछि तीन महिनापछि पूर्णता दिएका हुन् । नवनियुक्त मन्त्रीहरुले आइतबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । कांग्रेसबाट दुई, माओवादी केन्द्रबाट दुई र समाजवादीबाट एकजना मन्त्री नियुक्त भएका छन् । कर्णाली प्रदेशका नवनियुक्त...
नेपालगन्ज । नेकपा एकीकृत समाजवादी निकट सरकारी कर्मचारी संगठन एकीकृत सरकारी कर्मचारि संगठन नेपालले बाँकेमा आफ्नो संगठन विस्तार गरेकोे छ। संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज याम वहादुर खत्रीको प्रमुख अथित्यमा भएको भेलाले बालकृष्ण चौधरीको अध्यक्षतामा २१ सदस्यीय एकीकृत सरकारी कर्मचारी संगठन बाँके शाखा गठन गरेको छ। संगठन को उपाध्यक्षमा...
बिर्तामोड । नेकपा एकीकृत समाजवादीले झापाको बुद्धशान्ति गाउँ कमिटी गठन गरेको छ । प्रदीप धिमालको अध्यक्षतामा गठन गरिएको कार्यक्रमको सभापति दुर्गा आचार्य रहनु भएको थियो । भेलाको प्रमुख अतिथी संविधान सभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य जीवनकुमारी घिमिरे, केन्द्रीय सदस्य तथा झापा सह इन्चार्ज निलमणी बराल, झापा जिल्ला अध्यक्ष बेदराज रेग्मी, इलामका पार्टी नेता बृहस्पति...
सुर्खेत । कर्णाली प्रदेशमा गैरसांसदलाई मन्त्री बनाउन खोजेपछि नेकपा माओवादी केन्द्रमा असन्तुष्टि देखिएको छ । जीवनबहादुर शाही नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रले गणेशप्रसाद सिंह र छिरिङ डम्डोल लामा (कार्चेन)लाई मन्त्री बनाउने तयारी गरेको छ । हुम्लाका कार्चेन गैरसांसद हुन् । प्रदेश कमिटीले कार्चेनको नाम सिफारिस गरेपछि माओवादीमा असन्तुष्टि देखिएको छ...
जाजरकाेट। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) मा प्रवेश गर्नेहरुको लहर चलेको छ । बुधबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)को जिल्ला पार्टी कार्यालयमै पुगेर कुशे गाउँ पालिका वडा ७ समाकोट का नेकपा एमाले का वडा कमिटी अध्यक्ष जगत सिह एमाले परित्याग गरि समाजवादीमा समाहित भएका हुन् । नवप्रवेशीलाई नेकपा (एकीकृत समासजवादी)का उपाध्यक्षद्वय कमान खड्का र...
काठमाडौं । संघीय संसदको उपल्लो सदन राष्ट्रियसभामा झन्डै एक तिहाइ नयाँ सदस्य आएका छन्। बुधबार सातै प्रदेशमा भएको मतदानबाट १९ जना राष्ट्रिय सभा सदस्य थपिएका हुन्। जसमध्ये ७ जना महिला निर्वाचित भएका छन्। बाँकी अन्यबाट ७, दलितबाट ३ र अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट २ जना निर्वाचित भएका छन्। निर्वाचित नयाँ सदस्यहरूको कार्यकाल ६ वर्षको हुनेछ। १९ मध्ये सत्तारूढ...
काठमाडौं । पछिल्लो समय नेपाली राजनीतिक वृत्तमा आएको उछालले युटर्न लिएको छ । तत्कालीन समयमा नेपालका वामघटक (२०७५ साल) एकीकृत भएको खुसीयाली र त्यसपछिका विभिन्न चरणहरुले अहिलेको राजनीतिलाई फरक बाटोबाट परिस्कृत गर्दै लगिरहेको छ । यतिबेला सरकारमा पाँचदलीय गठबन्धनले मुलुकलाई गति दिने प्रयत्न गरिरहेका छन् । भिन्न आस्था, स्वभाव, लक्ष्य, एजेण्डा बोकेका दलहरुले एकैसाथ...
चोलेन्द्रशमशेर राणाका दुई व्यक्तित्व छन् । एउटा, नेपालको संविधान–२०७२ को धारा १६९१० बमोजिम ‘सम्मानपूर्वक बाँच्न पाउने’ मौलिक हक सम्पन्न नागरिक व्यक्तित्वको । यो हैसियतमा उनलाई धारा २८ को गोपनीयताको हकले संरक्षण गर्छ । यो हैसियतका चोलेन्द्रशमशेर राणाका बारेमा छलफल, चर्चा वा आलोचना हुन सक्दैन । उनको अर्को व्यक्तित्व संविधानको धारा १२९९१० अनुसार सार्वजनिक...
जाजरकाेट । नेकपा (एकीकृत समाजवादी) जाजरकोटले पार्टीको स्टिकर वितरण अभियान आईतबारदेखि सुरु गरेको छ । पार्टीको प्रचार, सामाजिक परिवर्तनमा मद्दत गर्नुको साथै आर्थिक संकलन गर्न नेकपा (एकीकृत समाजवादी) जाजरकोटले पार्टीको स्टिकर वितरण अभियान सरु गरेको हो । पार्टी केन्द्रको दोस्रो पूर्ण बैठकले लिएको निर्णय अनुसार जाजरकोट जिल्लामा आईतबारदेखि पार्टीको स्टिकर वितरण...