नुवाकोट । नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठन नुवाकोटको जिल्ला कमिटी गठन गरिएको छ । आज विदुरमा आयोजित प्रथम जिल्ला भेलाले जमुना गजुरेलकाे अध्यक्षतामा ११ कार्यसमिति चयन गरेको हो । कमिटीको उपाध्यक्षमा हरिराम भेट्वाल, सचिवमा राम्मणी अधिकारी, कोषाध्यक्षमा दिपक थापालाई चयन गरिएको छ । सदस्यहरुमा बिपस्ना बस्नेत,हरिजगं पाण्डे,सृर्जन पाैडेल,मनाेज...
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आजै टेबुल गर्नुपर्ने प्रस्ताव...
जाजरकाेट । अमेरिकी सहयोग परियोजना (एमसीसी) का विरुद्ध नेकपा (एकीकृत समाजवादी) जाजरकोटका जनसंगठनहरुले बिरोध प्रदर्शन गरेका छन् । अमेरिकाले एमसीसी तत्काल संसदबाट अनुमोदन गर्न दबाब दिइरहेका बेला एकीकृत समाजवादी निकट मोर्चा संगठनहरु यसका विरुद्ध आज जिल्ला सदरमुकाम खलंगामा बिरोध प्रदर्शन गरेका हुन । आज दिउसो २ बजे जिल्ला पार्टी कार्यालयमा जम्मा भएर ठाँटी, गैरीखालि,...
जाजरकाेट । पूर्वआपूर्ती सहायक मन्त्री तेज विक्रम शाहको शनिबार निधन भएको छ । नेपालगञ्ज उपचार गराई रहेका ९१ बर्षिय पूर्वसहायकमन्त्री शाहको निधन भएको हो । पूर्वसाँसद गोविन्द विक्रम शाहका पुजनीय वुवा पूर्वसहायकमन्त्री शाहको दाँहसंस्कार जाजरकोटको शिवालयमा हुने भएको छ । दाँहसंस्कारको लागि पूर्व सहायकमन्त्री शाहको लास आज रातिनै जाजरकोटको खलंगा पुर्याईएको छ । उनको...
जाजरकोट । अमेरिकी अमेरिकी सहयोग परियोजना (एमसीसी) का विरुद्ध नेकपा (एकीकृत समाजवादी) जाजरकोटका जनसंगठन सडक संघर्षमा उत्रिने भएका छन् । अमेरिकाले एमसीसी तत्काल संसदबाट अनुमोदन गर्न दबाब दिइरहेका बेला एकीकृत समाजवादी निकट मोर्चा संगठनहरु यसका विरुद्ध आइतबार सडक संघर्षमा उत्रिन भएका हुन् । आइतबार दिउँसो १ बजे जिल्ला पार्टी कार्यालयमा जम्मा भएर ठाँटीमा विरोध...
सुर्खेत । कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले १० जिल्लाका कार्यालय प्रमुखसँग छलफल गर्नुहुँने भएको छ । फागुन २ गते १० जिल्लाका कार्यालय प्रमुखलाइ मन्त्रालयमा बोलाएर त्यहाँ भएका विकास निर्माणका विषयमा छलफल गर्न लागिएको हो । काम गर्दा आएको कठिनाइ र समाधानका उपायका विषयमा समेत व्यापक छलफल हुन लागेको मन्त्री सिंहले जानकारी दिनभयो । दोस्रो...
काठमाडौँ । सरकारले मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल बन्द गराएको छ । क्यासिनो सञ्चालनबापतको ३८ करोड रुपैयाँ नबुझाएपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ड्रिमल्याण्ड होटल बन्द गराउनुभएको हो । ड्रिमल्याण्डले मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो । मन्त्री आलेले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनोको लाइसेन्स...
जाजरकोट । सरकारले ३० बैशाख २०७९ मा स्थानीय तहको चुनाव एकै चरणमा गर्ने घोषणा सगैँ राजनितिक माहोल तातिएको छ, राजनीतिक दलका नेता कार्यकर्ता आ–आफ्नो जोड घटाउमा लागेका छन् । सामाजिक सञ्जाल, चिया पसल देखी गाँउ शहरमा चर्चा शुरु भएको छ । दलहरु पनि आफ्ना रणनिति बनाउन लाग्ने देखिएको छ । चुनावी माहोलले सबैलाई विगतमा दलहरुको अवस्था कस्तो थियो र अबको चुनावमा कुन दलले बाजी मार्ला...
जाजरकोट । जिल्लाको भेरी नगरपालिका वडा नं. ७ को तत्कालिन एमालेको वडा कमिटी नेकपा (एकीकृत समाजवादी) मा रुपान्तरण भएको छ । हिजो सम्पन्न वडा भेलाले अध्यक्ष धन बहादुर शाही, उपाध्यक्ष सरस्वती चन्द लगाएतका पदाधिकारी रहेको एमालेको तत्कालिन वडा कमिटीलाई एकीकृत समाजवादीमा रुपान्तरण गरेको हो । भेलाले बिरेन्द्र कुमार शाहीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी समेत गठन गरेको...
काठमाण्डाै । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) लाई हेर्ने सवालमा अन्तर्विरोध देखिएको छ । एमसीसी सम्झौता संशोधनबिना कुनै हालतमा अनुमोदन गर्नुहुँदैन भन्ने धारको नेतृत्व पूर्वउपाध्यक्ष समेत रहेका एमाले नेता भीम रावलसहित विगतमा १० बुँदे पक्षधर भनेर चिनिएका नेताहरूले गरिरहेका छन् । अध्यक्ष केपी...