२९ असोज काठमान्डौं । २ दिन अघि सम्म जेन जीको अगुवा भन्दै विभिन्न कार्यालयमा पुगेर प्रमुखलाई थर्काउने राजीनामा माग्ने जेन जी अर्जुनबहादुर शाही पक्राउ परेका छन ।उनि संवैधानिक आयोगमा समेत प्रमुखलाई थर्काउने आफुले भनेको काम गर्न दबाव दिने काम नगरे बाटो खाली गर्नु पर्छ भन्दै राजीनामा समेत माग गर्ने ठग जेन जी पक्राउ परेका हुन ।उनलाई प्रहरीले काठमाडौंको कोटेश्वरबाट...
२९ असोज काठमान्डौं । जेन जीको नाममा सरकारी कार्यालयमा गएर थर्काउने ठगी धन्दामा संलग्न रहेका आफुलाई जेन जी भन्ने अर्जुनकुमार शाहीलाई प्रहरीले समात्ने तयारी गरेको छ ।केहि दिन अघि सम्म अख्तियार लगायतका कार्यालयमा पुगेर प्रमुखको राजीनामा माग्ने थर्काउने कार्य गरेका शाहि बैकिङ कसूर र ठगिका विभिन्न घटनामा मुछिएका उनलाई पक्राउ गर्न प्रहरीले आन्तरिक सर्कुलर गरेको...
२८ असोज काठमान्डौं । सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध एकैदिन १० वटा रिट निवेदन पेस भएका छन्।गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित गरिएको थियो। आजदेखि रिट निवेदन दर्ता र सुनुवाइ...
२६ असोज काठमाडौं । नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले महरालाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि गरेको छ ।उनलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध कसूरमा पक्राउ गरिएको एसएसपी शिवकुमार श्रेष्ठद्वारा हस्ताक्षरित ब्युरोको विज्ञप्तिमा उल्लेख छ । महरालाई केही...
२६ असोज काठमान्डौं । जेन जी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटेर भाइरल भएका एक युवा लागु पदार्थ सहित पक्राउ परेका छन ।पक्राउ पर्ने युवक झापा दमक वडा नम्बर ३ का १८ वर्षीया आदित्य लिम्बु रहेका छन् ।लिम्बुले भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार खोसी भिडियो बनाएका थिए । उनले प्रहरीको हतियार बोकेर फोटो खिचेको फोटो...
२३ असोज काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग र सवै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरेको छ ।सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिनु भयो ।
२२ असोज काठमान्डौं । जेन जीको एउटा समुहले संवैधानिक राजसंस्था कायम गर्नुपर्ने माग अघि सारेको छ ।विदेशी हस्तक्षेप र अशान्तीको खतरा बढेकाले आफूहरुले लोकतान्त्रिक राजसंस्थावादी जेन–जीको रुपमा नेपालको आवाजको प्रतिनिधित्व गर्ने बताएका छन् । नयाँ ऐतिहासिक शीराबाट सर्वपक्षीय सहमति जुटाउने उद्देश्यले १५ बुँदे आधारहरु पेश गरिएको बताइएको छ ।राजसंस्थावादी जेन जी...
१४ असोज काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।मंगलबार युवा संघका अध्यक्ष क्षितिज थेवेले एक विज्ञप्ति जारी गर्दै कुनै प्रमाणबिना पूर्वाग्रहका आधारमा राहदानी रोक्का गरेको अथवा प्रतिशोध भएको खण्डमा सैह्य नहुने चेतावनी समेत दिएका...
१२ असोज काठमान्डौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गते भएको ‘जेन जी आन्दोलन’को बहानामा सरकारी सम्पत्ति तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही नगर्न निर्देशन दिएका छन् ।खासगरी सरकारी संरचना तोडफोड र आगजनीमा संलग्नहरूलाई प्रहरीले कानुनी दायरमा ल्याइरहेका बेला गृहमन्त्री अर्यालले ठाडो हस्तक्षेपसहित कानुनी कारबाही नगर्न निर्देशन...
५ असोज काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ ।आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह ९आमाको बा०को श्राद्ध...