जाजरकोट । खलंगा बजार क्षेत्रमा जडान गरिएका अधिकांश सिसि क्यामेरा प्रयोग विहिन भएका छन । बजार क्षेत्रको सुरक्षाको लागि भन्दै जडान गरिएका अधिकांश सिसि क्यामेरा अहिले बन्द अवस्थामा छन । भेरी नगरपालिकाको १२ लाख बजेटमा ३ वर्ष अघि जडान गरिएका २५ वटा क्यामरा मध्य हाल १६ वटा क्यामरा प्रयोग विहिन अवस्थामा रहेका छन । जसमध्य प्रहरी कार्यालय परिसर भित्रका ६ वटा संगै शान्तीचौतारा...
जाजरकाेट । जाजरकोट जिल्लाको मतदाता संख्या १ लाख ४ हजार पुगेको छ । २०७४ सालमा ८३ हजार ९३७ मतदाता संख्या रहेको जाजरकोट जिल्लामा हाल मतदाता संख्या १ लाख ४ हजार ६११ पुगेको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार यही माघ २५ गतेसम्म कार्यालयमा मतदाता नामावली भर्नेको संख्या १ लाख ४ हजार ६११ पुगेको छ । जिल्लामा जम्मा मतदाता संख्या १ लाख ४ हजार ६११ मध्ये ५५ हजार...
कोहलपुर । कोहलपुर नगर अस्पताल भवन निर्माणका क्रममा गुणस्तरहीन काम भएको पाईएको छ । कोहलपुर नगरपालिकाको कार्यालयको छेवैमा झण्डै १० करोडको लागतमा निर्माण भई रहेको अस्पतालको जग निर्माणका क्रममा हालिने टाईप बिम निमाण गर्दा गुणस्तरहीन काम भएको पाईएको हो । टाईप बिम जमिन सतह मुनिबाटै निर्माण गनु पर्ने हुन्छ । तर त्यसो नगरी हिलो माथि निर्माण भई रहेको पाईएको हो । हिलो माथि...
सल्यान । बनगाड कुपिण्डे वडा नं ७ लामासरा निवासि भोल वहादुर कामिको श्रीमति वर्ष ५३ राकमलि कामीको चट्याङ लागेर मृत्यु भएको छ । वेलुकि ७ वजेको समयमा घरमा चट्याङ परेको छोरा वोधवहादुर विकले वताए ।दुई घरमा क्षती पुगेको छ । सोलार सेटमा परेको चट्याङले रामकलि कामि सुतिरहेको कोठा नजिकै सोलार व्याट्रि भएकोले उनलाई असर गरेको हुन सक्ने स्थानीय कमल खड्काले जानकारी दिएका छन्...
जाजरकाेट । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी जाजरकोटका उपाध्यक्ष कमान बहादुर खड्काले एक मिर्गौला पिडित बिरामीलाई आर्थिक सहयोग गरेका छन । जिल्लाको छेडागाड नगरपालिका वडा नं. ६ का ४६ वर्षिय मिर्गौला पिडत विरामी झुप बहादुर घर्तीको सहयोगका लागि खड्काले ७ हजार ५ सय रुपैयाँ सहयोग गरेका हुन । आर्थिक अभावका कारण घर्तीको उपचारका समस्या भएपछि उद्योग वाणिज्य महासंघका...
काठमाडौं । संघीय संसदको उपल्लो सदन राष्ट्रियसभामा झन्डै एक तिहाइ नयाँ सदस्य आएका छन्। बुधबार सातै प्रदेशमा भएको मतदानबाट १९ जना राष्ट्रिय सभा सदस्य थपिएका हुन्। जसमध्ये ७ जना महिला निर्वाचित भएका छन्। बाँकी अन्यबाट ७, दलितबाट ३ र अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट २ जना निर्वाचित भएका छन्। निर्वाचित नयाँ सदस्यहरूको कार्यकाल ६ वर्षको हुनेछ। १९ मध्ये सत्तारूढ...
काठमाण्डौ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक हुनेछ । केन्द्रीय तथ्याँक विभागले बिहान १० बजेपछि विवरण सार्वजनिक गर्न लागेको हो । प्रारम्भिक नतिजामा महिला र पुरुषसहित जम्मा जनसंख्या, विदेशमा रहेका नेपालीको जनसंख्या र नेपालमा जम्मा परिवार संख्या सार्वजनिक गरिने विभागका उपनिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । अहिले प्रारम्भिक मात्रै...
जाजरकाेट । जाजरकोटमा कोभिड–१९ संक्रमण भएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ संक्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई राहत रकम वितरण गरेको हो । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्राप्त भएको १७ लाखबाट प्रति मृतक परिवारलाई एक लाखको दरले नगद वितरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद...
काठमाण्डाै । शिक्षक सेवा आयोगले शिक्षक पदको बढुवाका लागि दरखास्त आह्वान गरेको छ। आयोगले सामुदायिक विद्यालयहरूमा प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षक पदहरूमा बढुवाका लागि आवेदन मागेको छ। ष्लखयतभअज आन्तरिक प्रतियोगितात्मक परीक्षा ९२५ प्रतिशत० र कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवा ९७५ प्रतिशत० द्वारा रिक्त...
काठमाडौं । राष्ट्रिय सभामा एक महिनापछि रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदै छ । बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन...