२८ असार २०८३, आईतवार
२८ असार २०८३, आईतवार
८ खेलाडी दक्षिण अफ्रिका परिवर्तन गरर्यौ
८ खेलाडी दक्षिण अफ्रिका परिवर्तन गरर्यौ
  • न्युज डेस्क

३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई बाहिर राख्दै टोली घोषणा गरेको छ ।

वेष्टइण्डिजसँग हुने तीन टी–२० आई सिरिजका लागि दक्षिण अफ्रिकाले आफ्ना प्रमुख खेलाडीलाई बाहिर राख्दै नयाँ खेलाडीलाई मौका दिएको हो ।जुन २९ मा भारतविरुद्ध विश्वकप फाइनल खेलेका ओपनर क्विन्टन डि कक, हेनरिक क्लासेन, डेविड मिलर, केशव महाराज, कागिसो रबाडा, एनरिच नोर्किया, तबरेज साम्सी र मार्को यानसन टोलीबाट बाहिर छन् ।

  • ३० श्रावण २०८१, बुधबार प्रकाशित
  • Nabintech