२८ कात्तिक, काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् ।प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो ।मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो । दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । उक्त घटनालाई लिएर जिल्ला सरकारी वकिल...
जाजरकोट । भेरी नगरपालिका वडा नं ४ जाजरकोटले भलिबलकी राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ । राष्ट्रिय खेलाडी कामना विष्टलाई सम्मानपत्र सहित सम्मान गरेको हो । भेरी नगरपालिका वडा नं ४ का वडाध्यक्ष वसन्त प्रसाद शर्माले राष्ट्रको पहिचान र गहनाको रुपमा खेलाडीहरुले देशको नाम उच्च राखेको बताए । उनले स्थानीय स्तरमा खेलाडीहरुको उत्पादनमा स्थानीय सरकारले लगानी गर्नुपर्ने...
२७ कात्तिक, काठमाडौं । अफगानिस्तानले बङ्गलादेशसँगको एकदिवसीय क्रिकेट श्रृंखला जितेको छ । यूएईको शारजाहमा सोमबार भएको तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा ५ विकेटले विजयी भएसँगै अफगानिस्तानले श्रृंखला २.१ ले जितेको हो । बङ्गलादेशले दिएको २४५ रनको लक्ष्य अफगानिस्तानले १० बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्यो । अफगानिस्तानका ओपनर रहमुनल्लाह गुरबाजले १२०...
२७ कात्तिक, काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आसार शुक्ल एकादशी अर्थात्...
जाजरकोट । जाजरकोटमा भएको छुट्टाछुट्टै गाडी दुर्घटनामा २० जना यात्रु घाइते भएका छन । भेरी नगरपालिका ७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी आज विहान साढे ११ बजेतिर दुर्घटना भएको हो । गाडी मध्यपहाडी राजमार्ग अन्तरगत कुदुको जिरो प्वाइट नजिक सडकबाट करीब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा १० बालबालिका...
२६ कात्तिक बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । ग २ च ९२४७ ‘पिकअपभ्यान’ सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए । घटनामा मृतकको...
२५ कात्तिक कालिकोट । कालिकोटमा भएको जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको पहिचान भएको छ । कालिकोटको पलाँता गाउँपालिका–३ राडुमा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको हो प्रहरीले यसअघि ९ जनाको मृत्यु भएको हुन सक्ने बताएको थियो ।मृत्यु हुनेमा पलाँता गाउँपालिका–६, का पदमबहादुर बम, दसकला शाही, भगवती रोकाया, गणेश शाही, वडा नम्बर ५ का छाया शाही र दमन रोकाया रहेका छन् । घाइते...
जाजरकोट । जिल्लामा पहिलो पटक खानेपानी गुणस्तर परिक्षण प्रयोगशाला स्थापना भएको छ । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थान विभाग र जाजरकोट खलङ्गा सहलगानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आर्थिक सहयोगमा उक्त प्रयोगशाला सन्चालनमा ल्याइएको हो । डब्लुएचओको प्राविधिक सहयोगमा सन्चालन गरिएको प्रयोगशाला विभिन्न १२ वटा प्यारामिटरमा पानीको गुणस्तर जाच...
२५ कात्तिक कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका...
२५ कात्तिक विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो विराटनगरबाट काठमाडौं गई प्रहरी अनुसन्धानमा सहयोग गर्न प्रहरी कार्यालय लगिँदै गरेको बताइएको छ। मुख्यमन्त्री कार्यालयबाट आएको विश्वसनीय स्रोतका अनुसार उनलाई आजै प्रहरी नियन्त्रणमा लिइएको हो। थप अनुसन्धानका लागि उनलाई...