६ पुष २०८१, शनिबार
६ पुष २०८१, शनिबार
पुर्व गृहमन्त्री रवि लामिछानेलाई अदालत लगियो
पुर्व गृहमन्त्री रवि लामिछानेलाई अदालत लगियो
  • न्युज डेस्क

२ पुस कास्की । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको कास्की प्रहरीले रास्वपा सभापति रवि लामिछानेसहितका व्यक्तिहरुलाई आज जिल्ला अदालतमा उपस्थित गराएको छ ।

प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई अदालतमा उपस्थित गराएको हो ।

  • २ पुष २०८१, मंगलवार प्रकाशित
  • Nabintech