१४ चैत काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष दीपक धामीले मातहतका कमिटीलाई राजनीतिक प्रतिशोध साँध्ने गतिविधिको भण्डाफोरका लागि सडकमा उत्रिन आह्वान गरेका छन् । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा शनिबार प्रदर्शनमार्गमा आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनेरास्ववियुका सबै कमिटीहरूलाई सडकमा उत्रिन आह्वान...
१४ चैत ललितपुर । टिकटकर युवतीसँग लिभिङ टुगेदरमा बसेर जिम्मा नलिएपछि एमाले नेता कर्णबहादुर मल्ल जबरजस्ती करणी मुद्दामा पक्राउ परेका छ ।मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौं, चन्द्रागिरी ७ बस्ने ५२ वर्षीय मल्ललाई जिल्ला प्रहरी परिसर, ललितपुरले पक्राउ गरेको हो । कालिकोटकी टिकटकर युवती ती युवती र मल्ल लिभिङ टु गेदरमा थिए । सँगै बस्ने, तर विवाह नगर्ने कारण उनीहरूबीच...
१३ चैत, काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।रामनवमीका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।रामनवमीको दिन देशभरका राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि पूजा गर्नेहरुको घुइँचो छ । रामनवमीका...
१३ चैत काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको छ ।त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १...
१२ चैत काठमाडौं । बलिउड सिनेमा ‘धुरन्धर–२ स् द रिभेन्ज’ले चार दिनमा प्रिमियरसहित ३८८ करोड भारतीय रुपैयाँ नेट कलेक्सन गरेको छ । आइतबार मात्रै यो चलचित्रले १०४ करोड कलेक्सन गरेको छ ।‘धुरन्धर–२’ एकल भाषामा एकै दिन सय करोड रुपैयाँ कलेक्सन कटाउने पहिलो चलचित्र बनेको छ । बुधबार ४० करोड, बिहीबार ७५ करोड, शुक्रबार ७२ करोड, शनिबार ९७ करोड र आइतबार १०४ करोड रुपैयाँ कलेक्सन...
१२ चैत्र काठमान्डौं । भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग ड्युटीमा खटिएका प्रहरीलाई कुटीकुटी मार्ने आपराधिक जत्थाप्रति भने मौन देखिएको छ । जेनजी विद्रोह भनिएको भदौ २४ को महाविध्वंशका क्रममा तीन जना प्रहरी कर्मचारीको निर्ममतापूर्वक...
१२ चैत काठमान्डौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरूले बिहीबार शपथ लिएका छन् । कुल २७५ सांसदमध्ये ६३ भन्दा बढी सांसद्ले मातृभाषामा शपथ लिने जानकारी संसद् सचिवालयलाई गराएका थिए ।सिंहदबारस्थित संसद भवनमा प्रतिनिधिसभाको ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका हुन् । मातृभाषामा शपथ ग्रहण गर्ने सांसदहरूमा यज्ञबहादुर बोगटीले अछामी, मोहम्मद...
९ चैत बाँके । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार प्रतिवादी पक्राउ गरेर तीन करोड ३५ लाख ३४ हजार ४९८ जरिवाना असुल उपर गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले उनीहरूमाथि १२५ वर्ष एक महिना नौ दिन कैद सजाय तोकिएको जानकारी दिए । चालु आर्थिक वर्ष २०८-र८३ को असोजदेखि फागुन मसान्तसम्मको अवधिमा जिल्लामा कुल एक हजार १३२ वटा मुद्दा...
९ चैत काठमाडौं । भारतका चर्चित निर्देशक, निर्माता र कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफमा उद्घाटन समारोहमा विशेष उपस्थित रहने भएको छ । निफका अध्यक्ष केपी पाठकका अनुसार उनी उद्घाटन कार्यक्रममा विशेष उपस्थिति जनाउन नेपाल आउने पक्का भएको हो ।रमेश सिप्पीले दर्जनभन्दा बढी फिल्म निर्देशन गरेका छन् । बलिउडमा काशेढुंगाका रुपमा सावित भएको...
९ चैत काठमाडौँ – म्यानचेस्टर सिटीले काराबाओ कपको उपाधि उचालेको छ । प्रिमियर लिग लिडर आर्सनललाई हराउँदै सिटीले काराबाओको उपाधि उचालेको हो ।आर्सनललाई २-० ले हराउँदै सिटीले उपाधि जितेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ६० औँ मिनेटमा ओरेलीले हेडमार्फत सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि उनले टिमका लागि अर्को गोल गरेका...