१ चैत काठमाडौं । सर्वोच्च अदालतले धनुषा १ मा रास्वपा उम्मेदवार किशोरी यादवको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै उनको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय हाललाई कायम रहने भएको छ ।यादवले आयोगको निर्णय खारेज गर्न माग गर्दै आयोगमा रिट हालेका थिए । तर आयोगले अन्तिम फैसलाअनुसार हुने गरी हाललाई अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो...
१ चैत सुर्खेत । २३ फागुनमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी इनिशा विक मृत्यु प्रकरणमा प्रहरीले अनुन्धान जारी राख्दै फेरेन्सिक रिर्पोटको नतिजा पर्खिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वीरेन्द्रनगर–१ स्थायी ठेगाना भएकी १६ वर्षीया इनिशाको बलत्कारपछि भएको अत्याधिक रक्तश्रापका कारण मृत्यु भएको...
१ चैत काठमाडौं । बलिउडकी प्रसिद्ध अभिनेत्री मधु मल्होत्राको निधन भएको छ । ७२ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो ।७० र ८० को दशककी चर्चित अभिनेत्री मल्होत्राले ‘हिरो’, ‘कर्ज’, ‘लम्ही जुदाई’लगायत चलचित्रमा काम गरेकी थिइन् । आफ्नो फिल्मी करिअरमा उनले थुप्रै चलचित्रमा अभिनय गरिन् । सन् १९७० र ८० को दशकमा उनले १०० भन्दा धेरै चलचित्रमा काम गरेकी थिइन् । ‘सत्ते...
१ चैत काठमान्डौं । इरानले संयुक्त अरब इमिरेट्स युएई का तीन प्रमुख बन्दरगाह क्षेत्र खाली गर्न चेतावनी दिएको हो।अमेरिका र इसराइल सँगको युद्ध तेस्रो सातामा प्रवेश गर्न लाग्दा इरानले पहिलो पटक छिमेकी देशका गैर अमेरिकी सम्पत्तिलाई पनि निशाना बनाउन सक्ने चेतावनी दिएको हो।उसले दुबईको जबेल अली बन्दरगाह, आबुधाबीको खलिफा बन्दरगाह र फुझेराह बन्दरगाह आसपासका क्षेत्र खाली...
१ चैत रुकुम । रूकुम पश्चिममा झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु भएको छ।त्रिवेणी गाउँपालिका १० टोड्के घर भई मुसिकोट नगरपालिका १ बस्दै आएका १७ वर्षीय महेन्द्र वलीको मृत्यु भएको हो। शनिबार दिउँसो ३ बजे उनी मुसिकोट १ बराहटाकुरास्थित झोलुंगे पुलबाट हाम फालेका थिए। झन्डै २०० मिटर तल हामफालेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका...
३० फागुन रोल्पा । माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन ।शनिबार दिउसो १२ बजे रोल्पाको रून्टिगढी गाउँपालिका ७ खाक्सिवन की निर्मला बुढाथोकीको माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार उनी ७ जना छिमेकीहरूसहित माटो लिन घरनजिकैको डाँडामा गएकी थिइन्।माटो...
३० फागनु काठमान्डौं । नेकपा एमालेले समानुपातिक सांसदको टुंग्याएको छ । शनिबार भक्तपुरको गुण्डुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।समानुपातिक सांसदका लागि बन्दसूचीमा रहेका नामहरूमध्येबाट १६ जनाको नाम सिफारिस गरेको हो । पार्टी सचिवालय बैठकका अनुसार उपाध्यक्ष रामबहादुर थापा मगरदेखि निता...
३० फागुन काठमान्डौं । पश्चिम एसियामा जारी तनावबीच संयुक्त अरब इमिरेट्सले आक्रमणलाई रोक्दै गरेको वायु रक्षा प्रणालीको भिडियो सार्वजनिक गर्ने १० जनालाई पक्राउ गर्न आदेश दिएको छ । राज्य सञ्चारमाध्यमका अनुसार उनीहरूले आक्रमणका वास्तविक दृश्यका साथै विस्फोट र आक्रमण देखाइने एआईबाट बनाइएका नक्कली भिडियो र तस्वीरहरू पनि सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । यसैबीच...
२९ फागुन काठमाडौं । गायक प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को समानुपातिक सांसद बन्ने सम्भावना कमजोर देखिएको छ । रास्वपाले बन्दसूचीबाट थोरै मात्र पुरुष उम्मेदवार छान्न सक्ने भएपछि सपुतको सम्भावना कमजोर भएको हो । कुनै पनि दलले संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनै पर्ने संवैधानिक प्रावधान रहेको छ । प्रत्यक्षतर्फ रास्वपाबाट १३ जना महिला...
२८ फागुन काठमाडौं । भक्तपुरमा चैत ६ र ७ मा ‘भक्तपुर फिल्म फेस्टिभल हुने भएको छ । भक्तपुरका युवा चलचित्रकर्मीहरूको समूहले पहिलोपटक यो फेस्टिभल आयोजना गर्न लागेको हो ।किरण किलम्बू, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले यो महोत्सव आयोजना गर्न लागेको हो । भक्तपुरको कला र साहित्यलाई विकास गर्ने र नयाँ चलचित्रकर्मीलाई प्लेटफर्म...