दीपक शर्मा १७ मंसीर बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वार्ड न ४ को वडाध्यक्षमा नेपाली काग्रेसका अमिन थारु विजयी हुन भएको छ । आज विहान सम्पन्न मतगनणामा नेपाली काग्रेसका अमिन थारुले १ हजार ४३ मत ल्यायर विजयी हुनु भएको छ । नेकपा माओवादी केन्द्रका शेरबहादुर थारुले ६ सय ७८ मत प्राप्त गर्नु भएको छ । यसै गरी नेकपा एमालेका विष्णु प्रसाद देवकोटाले ३ सय ३७ मत प्राप्त...
जाजरकोट । नलगाड नगरपालिकाकाे उप प्रमुख र कुशे गाउँ पालिका वडा नं ७ काे वडा अध्यक्ष पदका लागि जाजरकोटमा मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । २०८० कार्तिक १७ गतेकाे भुकम्प बाट नलगाड नगरपालिकाकाे उप प्रमुख सरिता सिंहकाे मृत्यु भएपछि ...
१६ मंसिर काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुने बताइएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
१५ मंसीर काठमाडौं । धरानका मेयर हर्कराज राई अर्थात् हर्क साम्पाङबारे नयाँ खुलासा सार्वजनिक भएको छ । नक्कली माओवादी बनेर साम्पाङले चन्दा उठाएको र कारबाहीमा परेको खुलेको छ । खोज पत्रकारिता केद्र खोपकेले केहि दिन पहिले सार्वजनिक गरेको एक खोजी समाचारले धरानमा सुशासनको कुरा गर्ने हर्क साम्पाङले गरेको कमजोरी बारेको समाचारमा अहिले मेयर भएर पनि गैरकानुनी चन्दा उठाउने...
जाजरकोट । सडक दुर्घटना परेर जाजरकोटमा एक जनाकाे मृत्यु भएकाे छ । भेरी नगरपालिका १ रावतगाँउ स्थित भेरी करिडोर अन्तरगत डोल्पा बाट नेपालगंज तर्फ जाँदै गरेको भे १ ख १३९६ नम्बरको बसले ठक्कर दिदाँ पैदल यात्री नलगाड नगरपालिका १ चिउरीका ३७ बर्षिय सुरेश महरकाे मृत्यु भएकाे हाे । गम्भीर घाइते भएका महरलाई अस्पताल लगिएकाे केहबेरमै अस्पतालले मृत घाेषित गरेकाे जिल्ला प्रहरी...
१४ मसीर दाङ । दाङ घाँस काट्ने क्रममा लडेर एक जनाका मृत्यु भएको छ।तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ७ तमाखेका ५४ वर्षीय जेमबहादुर सुनारको मृत्यु भएको हो। मंसिर १३ गते घर नजिकै रहेको रुखबाट लडेर घाइते भएका सुनारको उपचारका क्रममा नर्सिङ कलेज नेपालगञ्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएको छ।
११ मंसीर बाँके । पार्टि अध्यक्षका मानहानी गरेको आरोपमा नेकपा एमालेको बाँके जिल्ला कमिटीले दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ। लुम्बिनीका प्रदेश सभा सदस्य सांसद दुर्गा चौधरीलाई एमाले बाँकेले मंगलबार पार्टी सदस्य निलम्बन गरी प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिएको छ।सांसद चौधरीले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललको मानहानि गरेको...
१० मंसीर रुकुम पश्चिम । रुकुम पश्चिममा छोराले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ । धारिलो हतियार चक्कु प्रहार गरेर छोराले आफ्नै बुबाको हत्या गरेका हुन । रुकुम पश्चिम प्रहरीका अनुसार आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन् ।बाबुछोराको सामान्य विवादमा वीरबहादुरले चक्कु प्रहार गरेर बुबाको...
८ मंसीर काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री पदम राईको निधन भएको छ ।पार्किन्सन रोगबाट थलिएका उहाको उपचारका क्रममा शनिबार राजधानीको वीर अस्पतालमा निधन भएको माओवादी केन्द्रका नेता सुनद किरातीले पुष्टि गर्नुभएको छ । भोजपुर षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय राई हाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहनु भएको थियो ।राई तत्कालीन एकीकृत...
७ मंसीर दाङ । नेपाल कम्युनिष्ट पार्टी बहुमतका कार्यकर्ताहरूले मिटर व्याज लिएर सर्वसाधारण लाई ठगेको आरोपमा दाङमा श्रीमान श्रीमतीको नाक काटिदिएका छन । घोराही उपमहानगरपालिका वडा नं १५ का धर्मबहादुर बस्नेत र उहाँकी श्रीमती माधवा बस्नेतको नाकमा आक्रमण गरिएको बताइएको छ ।५्७ जनाको समूहमा आएका उनीहरूले घोराही उमनपा –१५ बीपी चोक नजिकै समातेर दुबै जनाको नाकको माथिल्लो...