२१ साउन रोल्पा । रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ ।जिल्लाको सुनछहरी गाउँपालिका १ फुलिबन नजिकै रहेको बाच्छे खोलाले बुधबार एक वृद्धलाई खोला तर्ने क्रममा बगाएको हो । सामाजिक सुरक्षा बृद्ध भत्ता बुझेर गाउँपालिकाको केन्द्र पोबाङ्बाट फर्कदै गरेका सुनछहरी गाउँपालिका १ घुसबाङका ७३ वर्षका मसान घर्तीमगरको मृत्यु भएको प्रहरीले...
२० साउन बाँके । हिरासतमा रहेका एक व्यक्तिको मृत्यु भएको काण्डमा तत्कालिन इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक डीएसपी लक्ष्मी खनालमाथि विभागीय कारबाही गर्न सिफारिस गरिएको छ।डीएसपी खनाल इलाका प्रहरी कार्यालय कोहलपुरको प्रमुख रहेका बेला गत भदौमा कालीकोट निवासी ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको हिरासतमा रहेको अवस्थामा मृत्यु भएको थियो।सिंह ज्यान...
२० साउन काठमान्डौं । गत १ वैशाखदेखि असार मसान्तसम्म देशभर सञ्चालन गरेको विशेष अभियानमा अवैध हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ परेका छन् ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं उपत्यकाबाट आठ, कोशी प्रदेशबाट १४, मधेश प्रदेशबाट ११, बागमती प्रदेशबाट पाँच, गण्डकी प्रदेशबाट १८, लुम्बिनी प्रदेशबाट १३, कर्णाली प्रदेशबाट १० र सुदूरपश्चिम प्रदेशबाट...
२० साउन बाँके । इटा भट्टामा पर्खाल भत्किँदा बाँकेमा दुई जना मजदुरको मृत्यु भएको छ ।बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १९ भैयापुरमा रहेको न्यु किसान इटा भट्टाको पर्खाल भत्किँदा नेपालगञ्ज उपमहानगरपालिका १९ का ५२ वर्षिय बर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो भने नेपालगञ्ज उपमहानगरपालिका १७ परसपुरका ४५वर्षिय राम फेरन कोरी गम्भिर घाइते हुनु भएको थियो कोरीको...
२० साउन काठमान्डौं । भारतको केरल राज्यमा जारी बाढी र वर्षाका कारण हालसम्म २५ जनाको मृत्यु भएको छ भने १८ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।झारखण्डमा मङ्गलबार चट्याङ लागेर १४ जनाको मृत्यु भएको छ भने घाइते भएका ८ जनाको अस्पतालमा उपचार भइरहेको छ । उत्तराखण्डका देहरादून र बागेश्वर जिल्लामा भारी वर्षाको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले बुधबार कक्षा १२ सम्मका...
२० साउन काठमाडौं। हिन्दी, तेलुगु, तमिल तथा नेपाली चलचित्र उद्योगमा चार दशकभन्दा लामो समय सक्रिय रहेका वरिष्ठ अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ।उनको निधनको जानकारी अभिनेता यशपाल शर्माले मंगलबार इन्स्टाग्राममार्फत श्रद्धाञ्जली व्यक्त गर्दै दिएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले लेखेको छ।यशपालले आफ्नो पोस्टमा लेखेका छन्, ‘प्रदीप रावत,...
दीपककुमार शर्मा १९ साउन बर्दिया । साथीको हत्याको आरोपमा बर्दियाबाट एक जना पक्राउ परेका छन ।जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार आफु सगै बाइकमा सवार साथीको हत्या गरेको आरोपमा ठाकुरबाबा नगरपालिका ७ कालीगौंडी निवासी २० वर्षिय गोविन्द जैसी पक्राउ परेका हुन । घटना विवरण अनुसार साउन १५ गतेराती करिब २ वजेको समयमा हात्तीसार बाट ठाकुरद्धारा तर्फ जाँदै गरेको लु. प्र....
१९ साउन बाँके । बाँके प्रहरीले नगद सहित लागु औषधमा संलग्न दुई जनालाई पक्राउ गरेको जनाएको छ ।नेपालगन्ज उपमहानगरपालिका–४ स्थित न्युरोडमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा र वडा प्रहरी कार्यालय नेपालगन्जको संयुक्त टोलीले ५२६ दशमलव २९० ग्राम लागुऔषधसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । प्रहरीले नेपालगन्ज...
१९ साउन काठमाडौं। मार्भलको नयाँ सुपरहिरो चलचित्र ‘स्पाइडर–म्यानः ब्रान्ड न्यू डे’ले प्रदर्शनको पहिलो सप्ताहन्तमै विश्वभरबाट ९२७ मिलियन अमेरिकी डलरको कमाई गर्दै इतिहासकै दोस्रो ठूलो ओपनिङ विकेन्डको कीर्तिमान बनाएको छ।यससँगै चलचित्रले करिब २२५ मिलियन डलर को अनुमानित निर्माण लागतलाई पहिलो सप्ताहन्तमै उछिनेको छ। वास्तविक जीवनका श्रीमान्–श्रीमती टम हल्यान्ड...
१९ साउन बाजुरा । बाजुरमा विषालु जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएको प्रहरीले जनाएको छ।सोमबार दिउँसो जंगलमा उम्रिएको च्याउ खाँदा सोही बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामबहादुर थापाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता नरेश बहादुर...