२० श्रावण २०८३, बुधबार
२० श्रावण २०८३, बुधबार
इटा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु
इटा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु
  • न्युज डेस्क

२० साउन बाँके ।  इटा भट्टामा पर्खाल भत्किँदा बाँकेमा दुई जना मजदुरको मृत्यु भएको छ ।बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १९ भैयापुरमा रहेको न्यु किसान इटा भट्टाको पर्खाल भत्किँदा नेपालगञ्ज उपमहानगरपालिका १९ का ५२ वर्षिय बर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो भने नेपालगञ्ज उपमहानगरपालिका १७ परसपुरका ४५वर्षिय राम फेरन कोरी गम्भिर घाइते हुनु भएको थियो कोरीको उपचारको क्रममा बुधवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक एंव सूचना अधिकारी प्रतितसिंह राठौरले  जानकारी दिनु भयो ।

  • २० श्रावण २०८३, बुधबार प्रकाशित
  • Nabintech