२० श्रावण २०८३, बुधबार
२० श्रावण २०८३, बुधबार
भारतमा चट्याङ लागेर १४ जनाको मृत्यु , बाढिका कारण हजार्रौ विस्थापित
भारतमा चट्याङ लागेर १४ जनाको मृत्यु , बाढिका कारण हजार्रौ विस्थापित
  • न्युज डेस्क

२० साउन काठमान्डौं । भारतको केरल राज्यमा जारी बाढी र वर्षाका कारण हालसम्म २५ जनाको मृत्यु भएको छ भने १८ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।झारखण्डमा मङ्गलबार चट्याङ लागेर १४ जनाको मृत्यु भएको छ भने घाइते भएका ८ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

उत्तराखण्डका देहरादून र बागेश्वर जिल्लामा भारी वर्षाको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले बुधबार कक्षा १२ सम्मका विद्यालयमा सार्वजनिक बिदा दिएको छ ।

  • २० श्रावण २०८३, बुधबार प्रकाशित
  • Nabintech